World Financial Group

World Financial Group Innovative New Financial Industries creating opportunities and pursuing possibilities to be rich and

09/14/2021

https://icrrd.com/media/01-11-2020-205951Mindset%20by%20Carol%20S.%20Dweck.pdf

06/19/2021

OPPORTUNITY
One of the most powerful worldwide leading financial industry offers a unique opportunity to people just like you — a chance to build a financial services business of your own no matter what your previous work or life experiences have been. You can build this business as big as you desire. The only obstacle in your path is your tenacity, dedication to the mission and desire to help individuals and families achieve their financial goals. A unique advantage of our business platform is that you don’t have to commit to a full-time role right away. Not sure if starting your own business is right for you? Join the company part-time*, to “test drive” the opportunity, while keeping your current job, helping you to determine whether this company is the place for you. LET'S TALK # 404 313 0337 OR [email protected]

04/18/2021

हार्दिक नमस्कार, आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, मित्रहरु, प...

08/18/2020

WE ARE FACING SERIOUS FINANCIAL CHALLENGES

आज हामी यो भर्खर गरिएको सर्वेक्षणका अनुसार यो भन्न सकिन्छ कि अमेरिकीहरूले गम्भीर आर्थिक चुनौतीहरूको सामना गरिरहेका छन्।जस्तै

1. 33%, वा ७७ मिलियन भन्दा बढी अमेरिकीहरूले आफ्नो बिलहरू समयमै भुक्तान सक्दैनन।
2. 39% ले क्रेडिट कार्ड रिणलाई महिना महिनउ सम्म बोक्दछ अर्थात् तिर्न सक्दैनन ।
3. केवल 59% मानिसहरु उनीहरूसँग बचत रहेको बताउँछन्।
4. आधा भन्दा बढी होमओनरहरु उनीहरूको घरको मोर्गेज को बारेमा बहुत चिन्तित छन् यदि उनीहरूले हालको काम गुमाए भने बेघर हुनेछन।

यी सबै आर्थिक समस्याहरू हाम्रो वरिपरि घेरिएको छन्। यी समस्याहरू हाम्रो आफ्नै परिवार र हाम्रा साथीहरूको परिवारमा हुन्छन्।
यो विडम्बनापूर्ण कुरा हो कि हामी संसारको सब भन्दा धनी देशहरू मध्ये एकमा छौं तर हामीसँग सँधै पैसाको समस्या छ। हामी हाम्रो जीवनमा कडा परिश्रम गरछौ तर गरिबीमा रिटायर हुनछौ। हामी हाम्रा सन्तानलाई हुर्काउन यति धेरै मिहिनेत गर्छौं कि उनीहरूलाई कलेजको डिग्री दिलाउदा आधा जिबन सम्म तिर्न नसक्ने लोन मा चुलुम्म डुबेका छन् ।
हामीसँग सम्पति धेरै छैन र हामी आर्थिक नियम धेरै जान्दैनौं। स्कूलमा हाम्रो पैसा कसरी प्रबन्ध गर्ने भनेर कसैले सिकाउँदैन। आर्थिक मुद्दाहरू प्रायः छलफल हुँदैन, र सम्पति आर्जन गर्ने कुराहरु सँधै स्कूल वा कलेजहरूमा वर्णन हुँदैन। अर्कोतर्फ, मुलुक भरि धेरै जसो उच्च माध्यमिक विद्यालयहरूमा यौन शिक्षा अनिवार्य छ तर सम्पति उपार्जनको ज्ञान को क्लास को अनिबार्य छैन । अधिकांश व्यक्तिहरूलाई उनीहरूको आफ्नै चेकबुकलाई सन्तुलन गर्न र सम्पतिको मनाजमेंट गर्न समस्या हुन्छ। हामी हरेक दिन क्रेडिट कार्ड प्रयोग गर्छौं र सबै लुकेका शुल्कहरू बुझ्दैनौं र दुर्भाग्यवस एउटा क्रेडिट लेनदेनले हामीलाई सजिलै ब्यांकरुप वा कंगाल जीवन शैलीमा धकेल्दछ। हामी 401K, IRA Stock स्टक बजारमा लगानी गरछौ तर धेरै जसो हामीलाई थाहा छैन हामीलाई कसले हाम्रो पैसाको प्रबन्ध गर्छ वा हेरचाह गर्छ को धनि बन्छ । हामीलाई थाहा छैन पैसाले कसरी काम गर्दछ वा सम्पत्ति कसरी आर्जन हुन्छ; अर्कोतिर हामीलाई खर्च गर्न थाहा छ तर पैसाले पैसा कमाउन थाहा छैन । धेरै जसो हाम्रो आर्थिक कला चाही खर्च गर्न माहिर बनछौ तर बचत गरि सम्पति आर्जन गर्ने कला मा बहुत बहुत पछि छौ ।
ठीक छ हामीलाई वित्तीय उद्योगहरूको बारेमा केहि पनि थाहा छैन किनकि यो विश्वको सबैभन्दा ठूलो उद्योगहरू हो, अर्कोतर्फ न्यूज च्यानलहरू, र वेबसाइटहरू धमिलो पानीमा माछा मार्न माहिर छन्।
यो २१ औं शताब्दी र नयाँ युग हो। हामीले आर्थिक ज्ञान लिनै पर्छ यो समय को माग हो र पैसाले कसरी काम गर्दछ भनेर हाम्रो ध्यान केन्द्रित गर्नु आवश्यक छ येदि आर्थिक फ्रीडम चाहनु हुन्छ भने । यदि तपाईंलाई थाहा छ पैसाले कसरी काम गर्दछ भने यसले तपाईंको लागि काम गर्दछ, यदि तपाईंलाई थाहा छैन कि कसरी तपाईंको पैसाले काम गर्दछ भने यसले तपाईंको विरुद्धमा काम गर्दछ। यो साधारण नियम हो।येसरी आज फ़िननसिअल धेरै धनि छन् तर लगानीकर्ता चाही जस्ताको तस्तै l एक पटक तपाईले वित्तीय ज्ञानको ढोका प्रवेश गरेपछि तपाईले थाहा पाउनुहुनेछ कि यो तपाइको परिवारको लागि पुसौपुस्ताको आर्थिक आधार बन्न सक्दछ , सम्पति निर्माण गर्न योग्य हुनेछौ ।
याद राख्नुहोस्, तपाईको आर्थिक भविष्यमा तपाईले भन्दा अरु कसैले चासो राख्दैन, सरकार वा तपाईको एम्प्लोयेर होइन। फ़िनल्सिअल सिस्टम ले कसरी काम गर्दछ भन्ने सरल नियमहरू सिक्नु हाम्रो उत्तरदायित्व हो। हाम्रो पैसाले कसरी काम गर्दछ भन्ने बिसयाबस्तु बारेमा बुझनु हाम्रो जिबन को मूल जिम्मेवारी हो जसले नहुने बाट हुने बनाउछ, हुने लाई अझ हुने बनाउछ र दिर्घकालिन आर्थिक सम्पन्नता पकै बनाउछ ।तपाई पनि आफ्नो भासिस्य कोर्न सक्नु हुन्छ । तपाईं आफ्नो भविष्य नियन्त्रण गर्न सक्नुहुन्छ। If you interested to learn financial system please contact our team

08/07/2020

Address

Niles, IL
60714

Alerts

Be the first to know and let us send you an email when World Financial Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to World Financial Group:

Share