04/10/2023
यो प्रस्तावित म्युचुअल फण्डको नाम परिवर्तन गरी एभेरेष्ट ग्रोथ फण्ड (Everest Growth Fund) कायम गरिएको छ । यो Fund अब छिट्टै अमेरिकी सरकारको सेक्युरिटिज तथा एक्चेन्ज कमिशन (US Securities and Exchange Commission) मा म्यूचुएल फण्डकोरुपमा विधिवत दर्ताको प्रक्रियामा जाँदैछ । यदी यस बारेमा बृस्तीत जानकारी चाहिएमा यो वेभसाइट हुर्नहोलाः https://www.titanhub.com/everest-growth-fund/