07/31/2026
I’m greater wishers for your great job NST Team.
🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
NST Summer Camp 2026 लाई सफल बनाउन अमूल्य सहयोग तथा उदार प्रायोजन प्रदान गर्नुहुने सामाजिक व्यक्तित्व तथा Loan Officer श्री Bhupendra BC ज्यूप्रति हार्दिक आभार तथा धन्यवाद।
तपाईंहरूको साथले हाम्रा बालबालिकामा संस्कार, संस्कृति, ज्ञान र सिर्जनशीलताको विकास गर्ने हाम्रो अभियानलाई थप बल प्रदान गरेको छ।
NST परिवार तपाईंहरूको विश्वास र सहयोगप्रति सधैं आभारी रहनेछ।
Proud Sponsor – NST Summer Camp 2026