Sarokar Yuwa samuha Bhutaha 9

Sarokar Yuwa samuha Bhutaha 9 Sarokar yuwa samuha group Bhutaha 8&9

सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर सुनसरीले आफ्ना सम्मानित शेयर सदस्य एवम् सेवाग्राहीहरुका लागि ईनरुवा नगरपालिका...
01/03/2021

सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर सुनसरीले आफ्ना सम्मानित शेयर सदस्य एवम् सेवाग्राहीहरुका लागि ईनरुवा नगरपालिकामा ब्रान्चलेस बैंकिङ सेवाकेन्द्र मार्फत विभिन्न प्रकारका सेवासुविधाहरु ईनरुवा सदरमुकाममा दिने व्यवस्था मिलाएको छ ।

यो ब्रान्चलेस बैंकिङ सेवाकेन्द्र मार्फत हाललाई संस्थाका शेयर सदस्यहरुले नगद जम्मा र भुक्तानी सेवा मात्र लिन सक्नेछन । यो सेवा ईनरुवा स्थित सिटी सेन्टर एण्ड जेनेरल स्टोरका संचालक नौशाद अन्सारीसंग दुई पक्षी सम्झौता गरी मिति २०७७ पौष १७ गते अर्थात ०१ जनवरी २०२१ बाट प्रारम्भ गरिएको हो ।

सिटी सेन्टर एण्ड जेनेरल स्टोरसम्म पुग्नका लागि गुगल म्याप लिङ्क र सम्पर्क ठेगाना : नौशाद अन्सारी 980-225-5055, 980-225-5066 शाहरुख अन्सारी 9804052777 https://maps.app.goo.gl/wpZf4r6DnRu3a1eE6

सरोकार साकोसले हालसम्म घुस्की सेवाकेन्द्र, पेट्रोल पम्प सेवाकेन्द्र, पोखरी चौक सेवाकेन्द्र, भोक्राहा सेवाकेन्द्र मार्फत सेवा सुविधा दिदै आएको छ ।

मो. मोजम्मिल हक
मोबाइल: ९८१७३४३०४१, ९८४२५७०६१२
व्हाट्सऐप: ९८१५३०५१५३
ईमेल: [email protected]
वेबसाइट: https://www.sarokarcoop.com

Sarokar yuwa samuha group Bhutaha 8&9

सराेकार रेमिटान्सरेमिटान्स सेवादेश विदेशमा रहेका नेपालीहरुले पठाएको रकमको भुक्तानी दिन र देशका विभिन्न कुना काप्चा सम्म ...
12/21/2020

सराेकार रेमिटान्स
रेमिटान्स सेवा

देश विदेशमा रहेका नेपालीहरुले पठाएको रकमको भुक्तानी दिन र देशका विभिन्न कुना काप्चा सम्म रकम पठाउन संस्थाले विभिन्न रेमिटान्स कम्पनीहरुसंग सम्झौता गरी बिगत सात वर्ष देखि रेमिटान्स सेवा प्रदान गरिरहेको छ ।

हामीसंग रहेका रेमिटान्स कम्पनीहरु

आइ.एम.ई , सिटी एक्सप्रेस, हिमाल रेमिट, प्रभु मनि ट्रान्सफर, सम्सरा मनि ट्रान्सफर, सेवा मनि ट्रान्सफर, एभरेष्ट रेमिट, वेस्टर्न युनियन, सिद्घार्थ रेमिट, पृथ्वाी रेमिट, आइपे रेमिट, जिएमइ रेमिट, सी.जी.मनी रेमिट, लक्ष्मी बैंक एक्सप्रेस मनी ट्रान्सफर, कुमारी रेमिट, सूर्योदय रेमिट, मेगा रेमिट, यस रेमिट, जापान रेमिट, भाटभटेनी मनी ट्रान्सफर, नेपाल रेमिट, मुक्तिनाथ रेमिट, ईजीलिंक रेमिटान्स आदि ।

अब नेपाल मै पहिलो पटक आफ्नो सहकारी तथा लघुवित्तको खाताबाट Fonepay मार्फत विभिन्न प्रकारका बिल भुक्तानी गर्नुहोस्, त्यो प...
12/08/2020

अब नेपाल मै पहिलो पटक आफ्नो सहकारी तथा लघुवित्तको खाताबाट Fonepay मार्फत विभिन्न प्रकारका बिल भुक्तानी गर्नुहोस्, त्यो पनि मात्र एक क्लिकमा।

साथै हजुरहरु पनि mDabali को डिजिटल सुविधा प्रयोग गर्न चाहानुहुन्छ भने, आजै आफ्नो सहकारी तथा लघुवित्तमा सम्पर्क गर्नुहोस्।





चुन्नीमुन्नी बचत योजनानानीहरुले विभिन्न स्रोतबाट प्राप्त रकम आफ्नै शरीरलाई हानीनोक्सानी गर्ने बिस्कुट, चाउचाउ, फ्रुटी आद...
12/02/2020

चुन्नीमुन्नी बचत योजना
नानीहरुले विभिन्न स्रोतबाट प्राप्त रकम आफ्नै शरीरलाई हानीनोक्सानी गर्ने बिस्कुट, चाउचाउ, फ्रुटी आदि जस्ता खानेकुरामा खर्चिने हुँदा सो रकमलाई बचतमा परिणत गर्न सरोकारले यो बचत योजना तर्जुमा गरेको छ ।

विशेषता
निशुल्क खाता
चुन्नीमुन्नी घर सित्तैमा
जम्मा गर्न संस्था आउनै नपर्ने
फजुलखर्च आदिबाट बच्न बचाउन
उत्कृष्ट बचतकर्तालाई वार्षिक रुपमा पुरस्कृत गरिने

सम्पर्क
मुख्य कार्यालय, भुटाहा ५ सुनसरी
९८१७३४३०४१ ९८०७३२१३९५ ९८१५३०५०५९
ईमेल: [email protected]
वेभसाइट:

प्रवासी युवा समुह भुटाहा ०७ का युवा भाईहरुलाई हजारौ हजार शुभकामना एवम् बधाई । यो प्रवासी युवा समुहले आफ्नो गाउँ र समाजका...
12/01/2020

प्रवासी युवा समुह भुटाहा ०७ का युवा भाईहरुलाई हजारौ हजार शुभकामना एवम् बधाई । यो प्रवासी युवा समुहले आफ्नो गाउँ र समाजका लागि एउटा नमुना र उदाहरणीय कार्य गर्न अगाडि वढेकोछ र हालसम्म करिब #७५,०००.००(अक्षरेपी सात लाख पचास हजार मात्र ) बराबर रकम संकलन गर्न सफल भएकोमा बधाई एवम् धन्यवाद छ ।

यो समुह विशुद्ध रूपमा भुटाहा ०७ का युवाहरुको समुह हो । यो समुहका सदस्यहरु मिलेर एम्बुलेन्स खरिद गर्न का लागि फण्डमा रकम जम्मा गरिरहेकाछन् । सबै सदस्यहरु मासिक रुपले आफ्नो भागमा पर्ने रकम जम्मा गरीरहेकाछन ।

यो एउटा अनुकरणीय र उदाहरणीय कार्य हो जसबाट बाँकी युवाहरुले सिख लिनुपर्छ र आफ्नो गाउँ, समाज र मान्छेहरुका लागि केहि गर्नु पर्छ भन्ने भावना उजागर भएको छ । यस्को स्रेय सर्वप्रथम सरोकारलाई जान्छ किनभने सरोकारले युवाहरुलाई एउटा प्लेटफर्ममा जम्मा गरी केहि गर्न सकिन्छ भन्ने यथार्थलाई प्रमाणित गरिसकेकोछ र त्यसपछि भुटाहा सातका प्रवासी युवा समुहका अगुवा हरुलाई जान्छ । यो समुहले गरोको अठोट र प्रतिग्याले प्रमाणित गरि सकेकोछ कि समुहकाभाईहरुले हाम्रो समाजलाई धेरै कुराहरु दिन सक्नुहुन्छ जो अरुको लागि एउटा पाठ साबित भएको मैंले पाएको छु ।

यो नमुना समुह कायम रहोस, सबै सदस्यहरु बीचको मेलमिलाप बढ्दै जाओस्, थप सहयोगी हातहरुको सहयोग प्राप्त होस भन्ने दुआ छ । सहयोगी हातहरुले समुहका भाईहरुको मनोबल बढाउनु पर्छ, सकेजति आर्थिक सहयोगका लागि मनको ढोका खुल्ला राख्नु पर्छ र सल्लाह सुझाव बेलाबखत दिराख्नुपर्छ ।

संचालक समितिको नामावली निम्नानुसार रहेकोछ ।
०१. हैदर हुसैन अध्यक्ष - ९७४-७०७८९१३४
०२. ********************************
०३. सद्दाम अन्सारी सचिव - ९७४-७४०३९६६७
०४. मोजाहिद अन्सारी कोषाध्यक्ष - ९६६-५९४५७२८९३
०५. सत्तार अन्सारी सदस्य - ९७४-७००९६९३९
०६. साबिर अन्सारी सदस्य - ९७४-७०९८०६८१
०७. अख्तर अन्सारी सदस्य - ९७४-६६९९२३३५
०८. आफ्ताब अन्सारी सदस्य - ९७४-७७५४२०८१
०९. अम्जद अन्सारी सदस्य - ९७४-७७०२४२४९

चुन्नीमुन्नी बचत योजनाको छोटकरीमा परिचय नानीहरुले विभिन्न स्रोतबाट प्राप्त रकमलाई बिस्कुट, चाउचाउ, फ्रुटी आदि जस्ता खाने...
11/25/2020

चुन्नीमुन्नी बचत योजनाको छोटकरीमा परिचय

नानीहरुले विभिन्न स्रोतबाट प्राप्त रकमलाई बिस्कुट, चाउचाउ, फ्रुटी आदि जस्ता खानेकुरा खरिद गरी एकातिर रकम खर्चिने गर्छन भने अर्कोतिर विभिन्न प्रकारका रोगहरुलाई निम्त्याउने गर्छन् । फास्ट फुड आदिले नानीहरुको शरीरलाई अति नै हानीनोक्सानी गर्ने हुनाले खर्चिने रकमलाई बचतमा परिणत गर्न सरोकारले यो बचत योजना तर्जुमा गरेको छ ।

यो खाता नानीहरुको नाममा मात्र खोल्न सकिन्छ र भने एक महिना सम्म जम्मा भएको रकम बुझ्न संस्थाको प्रतिनिधि पर्त्येक महिना घर पुग्नेछन ।

#विशेषता
निशुल्क खाता
चुन्नीमुन्नी घर सित्तैमा
जम्मा गर्न संस्था आउनै नपर्ने
उत्कृष्ट बचतकर्तालाई वार्षिक रूपमा पुरस्कृत गरिने
फजुलखर्चबाट बच्न बचाउन

रामनगर भुटाहा ०९ हाल हरिनगर गाउँपालिका वडा नं. ०१ का हरी सर्बरिया ज्यूले एकादशीका दिन सरोकार बचत तथा ऋण सहकारी संस्था लि...
11/15/2020

रामनगर भुटाहा ०९ हाल हरिनगर गाउँपालिका वडा नं. ०१ का हरी सर्बरिया ज्यूले एकादशीका दिन सरोकार बचत तथा ऋण सहकारी संस्था लि. मार्फत् वेस्टर्न युनियनको पेमेन्ट बुझ्दा रु २५०००.०० (पच्चीस हजार मात्र) को नगद पुरुस्कार प्राप्त गर्नु भएकोमा मुरि मुरि बधाई छ ।

 #नाराआजका बालबालिका भोलि देशका कर्णधारआजको बचत भोलि सम्रिद्धीको आधार #पृष्टभुमिसाना नानीहरुले विभिन्न स्रोतबाट प्राप्त ...
11/01/2020

#नारा
आजका बालबालिका भोलि देशका कर्णधार
आजको बचत भोलि सम्रिद्धीको आधार

#पृष्टभुमि
साना नानीहरुले विभिन्न स्रोतबाट प्राप्त रकमलाई बिस्कुट, चाउचाउ, फ्रुटी आदि जस्ता खाने कुरा खरिद गरी एकातिर रकम खर्चिने गर्छन भने अर्कातिर विभिन्न प्रकारका रोगहरुलाई निम्त्याउने गर्छन् । नानीहरुले अत्याधिक रुचाउने विभिन्न प्रकारका फास्ट फुडलेलाई शरीरलाई अति नै हानीनोक्सानी पुर्याउने गर्दछ । विशेष गरी फ्रुटीले जन्डिस रोगलाई निम्त्याउँछ भने चाउचाउमा पाईने मोनोसोडियम ग्लुटामेटले विषेश गरी नानीहरुको शरीरमा खतरनाक प्रभाव पार्ने हुनाले खर्चिने रकमलाई बचतमा परिणत गर्न यो बचत योजना तर्जुमा गरिएकोछ ।

#परिचय
चुन्नीमुन्नी बचत खाता दैनिक, साप्ताहिक, अर्धमासिक, मासिक र साधारण बचतको मिक्सड खाता हो । यो बचत खाता आफ्ना ससाना नानीहरुका लागि खोलिने खाता हो । स-साना नानीहरुलाई बचत गर्न सिकाउन विभिन्न तरिकाहरु अब्लमबन गरिनेछ ।

यस योजना अन्तर्गत नानीहरुको नाममा१ वर्ष देखि १५ वर्ष सम्मका लागि चुन्नीबचत खाता खोले पश्चात् एउटा स्यानो सुन्दर खुत्रुके घर सित्तैमा प्रदान गरिने छ जसमा खाताधनीले दैनिक साप्ताहिक अर्धमासिक र मासिक रुपमा नानीहरुलाई बचत गर्न अभिप्रेरित गरी रकम जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरेको रकम प्रत्येक महिनाको १ गते संस्थाका प्रतिनिधि खाताधारीको घर-घर गई रकम संकलन गर्नेछन ।

#विशेषता
०१. निशुल्क खाता खोलिने छ ।
०२. खाता खोल्दा चुन्नीमुन्नी घर सित्तैमा प्रदान गरिनेछ ।
०३. रकम जम्मा गर्न संस्था आउनै नपर्ने ।
०४. उत्कृष्ट बचतकर्ताहरुलाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ ।
०५. नानीहरुलाई फजुलखर्चबाट बचाउँछ ।
#सम्पर्क:
सरोकार बचत तथा ऋण सहकारी संस्था लि.
मुख्य कार्यालय, हरिनगर पालिका २ (भुटाहा) सुनसरी
९८१७३४३०४१, ९८०७३२१३९५, ९८१५३०५०५८
०१. पेट्रोल पम्प सेवा केन्द्र, हरिनगर गाउँपालिका १
९८६२८२६६१०, ९८०४३०६१३६, ९८०८३६६६१५
०२. घुस्की सेवा केन्द्र, हरिनगर गाउँपालिका ७
९८००९६२९८५, ९८२५३७९५५६, ९८१७३७०७४७
०३. पोखरी चौक सेवा केन्द्र, ईनरुवा नगरपालिका १०
९८१०५८७३३३, ९८०४०४९२२२, ९८१२३९७८८८

Address

Brooks, MN

Alerts

Be the first to know and let us send you an email when Sarokar Yuwa samuha Bhutaha 9 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarokar Yuwa samuha Bhutaha 9:

Share