27/05/2024
यो मौकाको फाईदा आफूपनि उठाऔ र अरूलाई पनि जानकारी गराऔ !
गणतन्त्र दिवसको उपलक्ष्यमा साउदीअरब स्थित साउदी नेशनल बैक (SNB)को Quickpay बाट नेपालमा ग्लोबल आईएमई मार्फत रकम पठाउदा सर्भिस चार्ज निःशुल्क गरिएको छ ! यो योजना २७, २८ र २९ मे २०२४ को लागि मात्र लागु गरिएको छ !
विस्तृत जानकारी को लागि Quickpay मा हाम्रा प्रतिनिधि हरूः
हेमराज खरेल: +९६६ ५४ ६९४ ८०९४
दिनेश बस्नेत: +९६६ ५६ ३७६ ९३२०