Drizal Banker

Drizal Banker सिद्धार्थ रेमिट 🇶🇦🇳🇵 नेपाल भरि रहेका सिद्धार्थ बैंकको 190 वोटा शाखा र 5000 भन्दा बढी भुक्तानी काउन्टर बाट पैसा लिन सकिने सजिलो र भर पर्दो रेमिटान्स सेवा

02/09/2026

भोटेकोशी बाढी प्रभावितहरूलाई सहयोग गर्दा अपरिचित वा अप्रमाणित QR Code बाट हुने जोखिमबाट बचौँ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग पठाउनुअघि प्राप्तकर्ताको विवरण सुनिश्चित गरौँ।
सिद्धार्थ बैंकका ग्राहकहरूले Siddhartha Banksmart XP App मार्फत “Donate PM Relief Fund” बाट सहज र सुरक्षित रूपमा सहयोग गर्न सक्नुहुन्छ।

30/08/2026

विपत्तिको नाममा हुने ठगी र गलत प्रयोजनका लागि रकम संकलनलाई निरुत्साहित गरौँ।
🙏 सहयोग गरौँ—तर जाँच गरेर - सही ठाउँमा।एकजुट बनौँ र विपत्तिमा परेका नेपालीको साथमा उभिऔँ। जय नेपाल।🇳🇵

29/08/2026

Notice

25/08/2026
अब Mobile बाटै Nid update!Siddhartha Bank को Mobile Banking App BankSmart XP प्रयोग गरी केही क्लिकमै आफ्नो NID विवरण अपड...
04/08/2026

अब Mobile बाटै Nid update!
Siddhartha Bank को Mobile Banking App BankSmart XP प्रयोग गरी केही क्लिकमै आफ्नो NID विवरण अपडेट गर्नुहोस्।

सिद्धार्थ बैंकको Loan against Gold मार्फत आफ्नो बहुमूल्य सुन सुरक्षित राख्दै आवश्यकताअनुसार कर्जा लिनुहोस्। थप जानकारीको...
23/07/2026

सिद्धार्थ बैंकको Loan against Gold मार्फत आफ्नो बहुमूल्य सुन सुरक्षित राख्दै आवश्यकताअनुसार कर्जा लिनुहोस्।
थप जानकारीको लागि: https://www.siddharthabank.com/products/retail/siddhartha-loan-against-gold-

नेपालमै भएर पनि, सर मेरो त राष्ट्रिय परिचय पत्र नै छैन भन्नुहुन्छ । खुरुक्क गएर बनाउनुस है । यो बिना, अब बिस्तारै केहि प...
17/07/2026

नेपालमै भएर पनि,
सर मेरो त राष्ट्रिय परिचय पत्र नै छैन भन्नुहुन्छ । खुरुक्क गएर बनाउनुस है । यो बिना, अब बिस्तारै केहि पनि काम गर्न नसकिने अवस्था छ । बिदेशमा हुनेले नेपाल आएर बनाउने ।
असोज भित्र सबै बैंकमा खाता अध्यावधिक गर्न यो चाहिने ।

18/02/2026

विदेशमै बसेर पनि आफ्नो सपनाको घर बनाउने चाहना अब सजिलै पूरा गर्नुहोस्।
सिद्धार्थ बैंकको सुरक्षित र सहज Home Loan सेवासँग पाउनुहोस् आकर्षक वार्षिक ब्याजदर (७ वर्षसम्म स्थिर)।

सर्वसाधारणका लागि: ७.७५%
महिलाका लागि: ७.४९%

थप जानकारीको लागि: https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan

08/02/2026

All the best to team Nepal as they step onto the world stage at the ICC Men’s T20 World Cup 2026 🏏🇳🇵😍

Address

Doha
27-865

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

097450687858

Website

Alerts

Be the first to know and let us send you an email when Drizal Banker posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Drizal Banker:

Shortcuts

Share