03/08/2022
मिति : २०७९-०४-१८
कर्मचारी आवश्यकता
यस ग्रेस बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालय बेल्टार उदयपुर का लागि निम्न अनुसारका कर्मचारी आवश्यक परेकोले इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला |
पद : बजार अधिकृत
-----------१ जना (बेल्टार, उदयपुर)
योग्यता : स्नातक तह उत्रिण वा अध्यानरत,बैंककिंग छेत्रमा कम्तीमा ३ बर्ष को अनुभव साथै कम्प्युटरमा दक्ष्य
तलब : संस्थाको नियम अनुसार हुनेछ
आवेदन शुल्क : २५०
पद : ऋण अधिकृत ---------- १ जना (बेल्टार , उदयपुर)
योग्यता : स्नातक तह उत्रिण वा अध्यानरत, वितिय छेत्रमा कम्तीमा २ बर्ष को अनुभव साथै कम्प्युटरमा दक्ष्य
तलब : संस्थाको नियम अनुसार हुनेछ
आवेदन शुल्क : २५०
इमेल:[email protected]
सम्पर्क न :०३५-४४०२६८,९८०७७५८४३४