20/03/2026
⚠️ महत्वपूर्ण सूचना ⚠️
हाल लुम्बिनी प्रदेश मा आएको तीव्र हावाहुरीका कारण वातावरण अत्यन्त जोखिमपूर्ण बनेको छ ।
यस परिस्थितीलाई मध्यनजर गर्दै,
विदेशबाट आएको आफ्नो रकम सुरक्षित तरिकाले घरमा नै बसीबसी आफ्नो बैंकको खातामा जम्मा गर्नुहोस।
सबैजना सुरक्षित सुरक्षीत रहनुहोस।
तपाईंहरूको सुरक्षानै हाम्रो पहिलो प्राथमिकता हो ❤️
— Rapti Money Transfer
📍Tulsipur Dang.
☎️9801221071 / 9857821071