Ajod Insurance limited , Dang

Ajod Insurance limited , Dang हरेक कदमको सहयात्री....

अजोड ईन्स्योरेन्स लि . दाङ शाखाले पहिलो पटक मृत्यु दाबी भुक्तानी गरेको छ ।बिमा दाबि को चेक शाखा कार्यालय तुलसिपुरका प्रब...
11/02/2021

अजोड ईन्स्योरेन्स लि . दाङ शाखाले पहिलो पटक मृत्यु दाबी भुक्तानी गरेको छ ।
बिमा दाबि को चेक शाखा कार्यालय तुलसिपुरका प्रबन्धक श्री बुद्धि प्रकाश सुवेदी ले प्रदान गर्नुभएको छ।
छिटो छरितो दाबी भुक्तानी गरेकोमा यस कार्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस लिमिटेड लाइ शुभकामना तथा खुसि ब्यक्त गर्नु भएको छ ।

धनसार कृषि तथा पशुपंक्षी फार्म प्रो. धनबिर के. सि ज्युले यस अजोड ईन्स्योरेन्स लि. दाङ शाखाबाट पशुधन बिमा गर्नुभएको थियो ...
25/06/2020

धनसार कृषि तथा पशुपंक्षी फार्म प्रो. धनबिर के. सि ज्युले यस अजोड ईन्स्योरेन्स लि. दाङ शाखाबाट पशुधन बिमा गर्नुभएको थियो आज दाङ शाखाबाट पशु मृत्यु दावि भुक्तानी गरिएको छ ।
आगामी दिनहरुमा यस अजोड ईन्स्योरेन्स लि को उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६  निवासी यस क्षेत्रकै प्रतिष्ठित एवं सफल ब्यवसायी, मिलनसार र सहयोगी मनका धनी श्री यम कुमार स्वर...
11/06/2020

तुलसीपुर उपमहानगरपालिका ६ निवासी यस क्षेत्रकै प्रतिष्ठित एवं सफल ब्यवसायी, मिलनसार र सहयोगी मनका धनी श्री यम कुमार स्वर्णकार (सफल) दाइले आफु सहित सपरिवारको कोरोना भाइरस कोभिड १९ को अजोड ईन्स्योरेन्स लि. शाखा कार्यालय दाङ बाट बिमा गर्नु भएको छ । हजुर हरुले पनि गर्नु होस् ल ।

10/06/2020
09/06/2020

निर्जिवन बिमा अन्तर्गत सम्पुर्ण किसिमको बिमा गर्नु परेमा सम्झनुहोला ।
सम्पर्क नं ०८२-५२३४९४
तुलसीपुर ६ घोराही रोड दाङ
राप्ती पेट्रोल पम्प देखि पुर्व तिरको घरमा ....

09/06/2020

कोरोना भाइरस (कोभिड १९) एक महामारीको रूपमा विश्वभरका देशहरूमा तिब्र गतिमा फैलिरहेको छ । यो महामारीबाट नेपाल पनि अछुतो रहेन । यस्तो अवस्थामा तपाईं हामिले सतर्कता अपनाउन सकिन्छ र सम्पुर्णमा कोरोना बिमा गर्न आग्रह गर्दछौं ।
घरमै बसौ सुरक्षित रहौ ....

Address

Tulsipur

Telephone

+97782523494

Website

Alerts

Be the first to know and let us send you an email when Ajod Insurance limited , Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share