राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सीपुर -6 दाङ

  • Home
  • Nepal
  • Tulsipur
  • राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सीपुर -6 दाङ

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सीपुर -6 दाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सीपुर -6 दाङ, Financial service, Tulsipur.

गङ्गादेब - 6 रोल्पाले जन्माएको एउटा खेलकुद जगतमा पृथक क्षमताले खारिएको बाल  कल्याण   नमुना  मा.वि.   लिबाङ   राेल्पामा  ...
15/02/2023

गङ्गादेब - 6 रोल्पाले जन्माएको एउटा खेलकुद जगतमा पृथक क्षमताले खारिएको बाल कल्याण नमुना मा.वि. लिबाङ राेल्पामा खेल प्रशिक्षक रहदा यहाँले राेल्पा जिल्लामा खेलकाेे क्षेत्रको बिकास गर्दै अहिले कालिका मानव ज्ञान बुटवलको खेल प्रशिक्षक रहेर सम्पुर्ण लुम्बिनी प्रदेशकाे खेल क्षेत्रमा योगदान गरे बापत लुम्बिनी प्रदेश सरकारको स्थापना दिवसकाे अवसरमा प्रदेश रत्तन दाेस्राे पदक वाट बिशेष सम्मान सहित बिभुषित हुनु भएकाेमा आदरणिय भेना हरिस वली लाई हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु ।
खेलकुद जगतमा यहाँ योगदान थप निखारिदै जाओस।

जय खेलकुद जय भलिबल 🏐
18/01/2023

जय खेलकुद जय भलिबल 🏐

३ स्टार यूवा क्लव कपुरकोट गाउँ पालिका ३ सल्यानको आयोजनामा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा यस  #राप्ती किङ भलिबल प...
07/01/2023

३ स्टार यूवा क्लव कपुरकोट गाउँ पालिका ३ सल्यानको आयोजनामा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा यस #राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सीपुर -६ दाङ बाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पुर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा टिम कोच र ब्यबस्थापक लाई धेरै धेरै धन्यबाद।
जय खेलकुद जय भलिबल 🏐

30/12/2022
Congratulations Team Nepal For Entering Into The Final In Ongoing CAVA Asian Central Zone Men's Beach Volleyball Tournam...
30/12/2022

Congratulations Team Nepal For Entering Into The Final In Ongoing CAVA Asian Central Zone Men's Beach Volleyball Tournament In Bangladesh👏🇳🇵🏐❣️

दाङ जिल्ला फुटबल र भलिबल सघंका महासचिव जिल्लाका खेलकुदका गतिविधिहरुमा कलम चलाउदै विभिन्न  पदमा रहि संघ र कल्वहरूलाई चलाए...
15/12/2022

दाङ जिल्ला फुटबल र भलिबल सघंका महासचिव जिल्लाका खेलकुदका गतिविधिहरुमा कलम चलाउदै विभिन्न पदमा रहि संघ र कल्वहरूलाई चलाएमान बनाउदै आउनुभएका सरल, सालिन , सहयोगी मनका धनि आदरणीय दाई Laxman Basnet लाई जन्म दिनको अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तर उत्तर प्रगति हार्दिक शुभकामना व्यक्त गर्दछु।

Dear All ,We would like to inform you that the following 14 players have been selected among 20 players who were in 1 mo...
11/12/2022

Dear All ,
We would like to inform you that the following 14 players have been selected among 20 players who were in 1 month close camp for upcoming U23 Banghbandhu Asian CZ Men's Volleyball Championships to be held in Bangladesh from 20 to 26 , December 2022.

Congratulations to all the selected players!!!
Good luck Team Nepal

Regards ,
Nepal Volleyball Association
Tripureshwor, Kathmandu

मनमा शान्ति र मुहारमा कान्ति छाओस, सोचेका आटेका सकारात्मक तथा प्रेरणात्मक कुराहरु सबै पुरा हुदै जाउन, सबैको प्रिय पात्रक...
11/12/2022

मनमा शान्ति र मुहारमा कान्ति छाओस, सोचेका आटेका सकारात्मक तथा प्रेरणात्मक कुराहरु सबै पुरा हुदै जाउन, सबैको प्रिय पात्रको रुपमा सबैलाई परिचित गराउदै लैजानु, आगामी दिनहरु उत्शाह उमंग तथा खुसीसाथ बिताउनु, स्ंसारका हरेक दाजुभाईको लागि रोल मोडल बन्नु, यहि सानो शब्दहरुका कोसेलीको साथ जन्मदिनको अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तर उत्तर प्रगति शुभकामना व्यक्त गर्दछौ।

रोल्पा जिल्ला भलिबल खेल का उत्कृष्ट खेलाडी प्रिय मित्र Thakuri King राजा लाई जन्म दिनको  अवसरमा सु-स्वास्थ्य दीर्घायु एव...
09/12/2022

रोल्पा जिल्ला भलिबल खेल का उत्कृष्ट खेलाडी प्रिय मित्र Thakuri King राजा लाई जन्म दिनको अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तर उत्तर प्रगति हार्दिक शुभकामना व्यक्त गर्दछौं।

भलिबलका खेलाडी प्रिय भाई लाई जन्म दिनको अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तर उत्तर प्रगति हार्दिक शुभकामना व्यक्त गर्...
22/11/2022

भलिबलका खेलाडी प्रिय भाई लाई जन्म दिनको अवसरमा सु-स्वास्थ्य दीर्घायु एवम् उत्तर उत्तर प्रगति हार्दिक शुभकामना व्यक्त गर्दछौ।

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुल्सीपुर -6 दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share