Kisan-Coop

Kisan-Coop Kisan Bahuudeshiya Sahakari Sanstha Limited is registered under Sahakari Act 1992 as a Bahuudeshiya

Kisan Bahuudeshiya Sahakari Sanstha Limited is registered under Sahakari Act 1992 as a Bahuudeshiya Sahakari at Division Sahakari Office Kailali. In the initial period of its establishment it conducted activities that focused on buying and selling of agricultural produce of the members, selling agriculture inputs and running a cooperative shop and other activities that a normal multipurpose cooperative undertakes. Later we realized that providing financial services to the members is most important to provide relief to the members from the exorbitant interest rates of money lenders prevailing in the community. Hence, it started process to obtain license from Nepal Rastra Bank (NRB) and was licensed by NRB in 1997 to provide limited banking services in the district. With its head office in Lamki Kailali, KISAN has been offering Micro-financial services since 2007 A.D. Organization has been trying to facilitate all of its customer deposit of having various difficulties. In spite of acute competition of financial organization in this area, this organization has indicated its own presence by adopting different kind of financial program. Most of urban oriented banks and financial companies are unable to reach in rural areas; proudly we can claim that we did. It was not possible under our single interfere so we decided to alliance with donor agency so we have been providing easy finance service in remote hilly area of district with the support of DFID Sakchyam Program since July 2015. The micro-finance has also helped the women who have higher dedication but lower economical condition to become independent. The involvement of the people has been increasing day by day in the micro finance. The loan without any mortgage and door to door deposit are the chief attraction of 9 thousand family's involvement in this program.

जनै पूर्णिमा तथ रक्षा बन्धनको हार्दिक शुभकमना।   #समृद्धिका_लागि_समुदाय_संग_संगै
27/08/2026

जनै पूर्णिमा तथ रक्षा बन्धनको हार्दिक शुभकमना।

#समृद्धिका_लागि_समुदाय_संग_संगै

🌱 किसान बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा 3 Zero Club गठन तथा सामग्री हस्तान्तरणकिसान बहुउद्देश्यीय सहकारी संस्था लि...
27/08/2026

🌱 किसान बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा 3 Zero Club गठन तथा सामग्री हस्तान्तरण

किसान बहुउद्देश्यीय सहकारी संस्था लि.को सामाजिक उत्तरदायित्वअन्तर्गत श्री जनजागृति माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा सिर्जनशीलता, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले 3 Zero Club गठन गरिएको छ।

कार्यक्रममा विद्यालयलाई Sanitary Machine तथा विभिन्न Dustbin सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री टिकेन्द्र थापा, सञ्चालक समिति सदस्य श्री मनिराम न्यौपाने तथा महाप्रबन्धक श्री डम्बर बहादुर शाह लगायत विद्यालय परिवार तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।


#समृद्धिका_लागि_समुदाय_संग_संगै

विपद्मा ऐक्यबद्धतारसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परि...
27/08/2026

विपद्मा ऐक्यबद्धता

रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।
साथै, प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवारद्वारा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. ७ लाख ५१ हजार सहयोग गर्ने घोषणा गरिएको छ ।
यस विपद्को घडीमा सबैले आ–आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी मानवीय सेवामा हातेमालो गरौँ । 🙏
किसान कोप परिवार
#विपद्मा_ऐक्यबद्धता #मानवीय_सेवा #रसुवा_बाढी
#समृद्धिका_लागि_समुदाय_संग_संगै

आज मिति २०८३ भाद्र ९ गते किसान बहुउद्देश्यीय सहकारी संस्था लि, केन्द्रीय कार्यालय लम्कीमा राष्ट्रिय सहकारी महासंघका कार्...
25/08/2026

आज मिति २०८३ भाद्र ९ गते किसान बहुउद्देश्यीय सहकारी संस्था लि, केन्द्रीय कार्यालय लम्कीमा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष श्री रमेश प्रसाद पोखरेल ज्यूको प्रमुख आतिथ्यता तथा संस्थाका उपाध्यक्ष श्री टीकेन्द्र थापा ज्यूको अध्यक्षतामा “सहकारी क्षेत्रका वर्तमान चुनौती, सम्भावना तथा आगामी मार्गदर्शन” विषयक छलफल कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा संस्थाका महाप्रबन्धक श्री डम्बर बहादुर शाह ज्यू लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारीज्यूहरूको उपस्थिति रहेको थियो।


#समृद्धिका_लागि_समुदाय_संग_संगै

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत  मिति २०८३/०५/०८  ...
25/08/2026

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"
भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत मिति २०८३/०५/०८ गते विभिन्न शाखाहरूमा सदस्यहरूलाई सहकारी सम्बन्धी शिक्षा तथा जानकारी प्रदान गर्नुका साथै तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका केही सुन्दर झलकहरू !
सहभागी सम्पूर्ण सदस्यहरूमा हार्दिक धन्यवाद !

#समृद्धिका_लागि_समुदाय_संग_संगै

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत  मिति २०८३/०५/०६ र...
24/08/2026

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"
भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत मिति २०८३/०५/०६ र ०७ गते विभिन्न शाखाहरूमा सदस्यहरूलाई सहकारी सम्बन्धी शिक्षा तथा जानकारी प्रदान गर्नुका साथै तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका केही सुन्दर झलकहरू !
सहभागी सम्पूर्ण सदस्यहरूमा हार्दिक धन्यवाद !

#समृद्धिका_लागि_समुदाय_संग_संगै

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत  मिति २०८३/०५/०५ ग...
22/08/2026

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"
भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत मिति २०८३/०५/०५ गते विभिन्न शाखाहरूमा सदस्यहरूलाई सहकारी सम्बन्धी शिक्षा तथा जानकारी प्रदान गर्नुका साथै तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका केही सुन्दर झलकहरू !

सहभागी सम्पूर्ण सदस्यहरूमा हार्दिक धन्यवाद !


#समृद्धिका_लागि_समुदाय_संग_संगै

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत  मिति २०८३/०५/०४ ग...
21/08/2026

"सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम–२०८३"
भदौ १ गतेदेखि २७ गतेसम्म आयोजना भइरहेको कार्यक्रम अन्तर्गत मिति २०८३/०५/०४ गते विभिन्न शाखाहरूमा सदस्यहरूलाई सहकारी सम्बन्धी शिक्षा तथा जानकारी प्रदान गर्नुका साथै तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका केही सुन्दर झलकहरू !

सहभागी सम्पूर्ण सदस्यहरूमा हार्दिक धन्यवाद !


#समृद्धिका_लागि_समुदाय_संग_संगै

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएकोमा श्री दीर्घ बहादुर रावल ज्यूलाई ...
21/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएकोमा श्री दीर्घ बहादुर रावल ज्यूलाई किसान बहुउद्देश्यीय सहकारी संस्था लि. परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।


#समृद्धिका_लागि_समुदाय_संग_संगै

२०८३ श्रवन मसान्त सम्मको वित्तिय बिवरण ।   #समृद्धिका_लागि_समुदाय_संग_संगै
21/08/2026

२०८३ श्रवन मसान्त सम्मको वित्तिय बिवरण ।


#समृद्धिका_लागि_समुदाय_संग_संगै

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्कीचुहा नगरपालिका-१,लम्की कैलाली टोल फ्री-१६६०९११७३३३ ०९१-५४०५००/५...

Address

Head Office Lamkichuha-1 Kailali
Tikapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97716609117333

Alerts

Be the first to know and let us send you an email when Kisan-Coop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kisan-Coop:

Shortcuts

Share