Shuvashree saving & credit co-operative ltd.

Shuvashree saving & credit co-operative ltd. "Shuvashree Savings and Credit Co-operative Ltd. was established on 2nd of jestha 2067. The name of t

सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै,स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलँइ समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयाप

नमा सहयोग पुर्‍याउने उद्धेश्यले २०६६-१२-१८ गते शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो । शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक प्रारम्भिक तहको एकल उद्धेश्यीय - बचत तथा ऋण कारोबार गर्ने ) सहकारी संस्था हो । यसले सहकारी सिद्धान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरु पालना गर्दै आफ्ना शेयर सदस्यहरुबीच बचत संकलन गर्ने, बचतमा निश्चीत व्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ । "बचत नै विकासको पहिलो पाइला" हो भन्ने मान्यतालाइ आत्मसाथ गर्दै पूर्ण प्रजातान्त्रिक मोडेल र व्यवहार बाट अभिप्रेति भई यो संस्था सञ्चालीत भएको छ ।

सुचना ! सुचना !! सुचना !!!
07/04/2026

सुचना ! सुचना !! सुचना !!!

सदस्यहरूमा जानकारीका लागि–बचत र कर्जा याेजनाहरू
22/08/2025

सदस्यहरूमा जानकारीका लागि–बचत र कर्जा याेजनाहरू

नव वर्ष २०८२ सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय  शुभकामना व्यक्त गर्दछौं-शुभश्री बच...
13/04/2025

नव वर्ष २०८२ सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं-शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. परिवार

सम्पुर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हिन्दुहरूकाे महान पर्व विजया दशमी २०८१ सालकाे पावन अवसरमा सुख, शान्ति, समृद्धि तथ...
09/10/2024

सम्पुर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हिन्दुहरूकाे महान पर्व विजया दशमी २०८१ सालकाे पावन अवसरमा सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्यकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गदछाैं–शुभश्री साकाेस परिवार

सम्पूर्ण  शेयर सदस्य तथा शुभचिन्तकहरुमा रक्षाबन्धन तथा जनै पुर्णिमाकाे शुभकामना !!!
19/08/2024

सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकहरुमा रक्षाबन्धन तथा जनै पुर्णिमाकाे शुभकामना !!!

२०८० चैत्र २० गतेका दिन ६७ औं सहकारी दिवसका अवसरमा सहभागिता जनाईदिनु हुन सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक अपील गर्दछौं स...
01/04/2024

२०८० चैत्र २० गतेका दिन ६७ औं सहकारी दिवसका अवसरमा सहभागिता जनाईदिनु हुन सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक अपील गर्दछौं साथै उक्त दिन संस्थाको सम्पूर्ण कारोबार बन्द रहने जानकारी गराउदछौं ।

हार्दिक श्रद्धान्जली एवं समवेदना
14/03/2024

हार्दिक श्रद्धान्जली एवं समवेदना

श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताहामा सहभागिता🎊🎊🎊
08/01/2024

श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताहामा सहभागिता🎊🎊🎊

सूचना सूचना सूचना !!!
24/12/2023

सूचना सूचना सूचना !!!

Address

Vyas-2, Damauli
Tanahun
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97765565333

Alerts

Be the first to know and let us send you an email when Shuvashree saving & credit co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shuvashree saving & credit co-operative ltd.:

Share