Jyoti life insurance putalibazar

Jyoti life insurance putalibazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jyoti life insurance putalibazar, Insurance Company, Putalibazar, Syangja.

21/07/2022
13/07/2022

गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुर देवो महेश्वरा
गुरुः साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः

ज्योती लाईफ इन्स्योरेन्स  पुतलीबजार -०१ स्याङ्जा मा अभिकर्ता साथी हरु  सङ AGENT MEETING AND SCHEME छलफल  कार्यक्रममा गण्...
28/06/2022

ज्योती लाईफ इन्स्योरेन्स पुतलीबजार -०१ स्याङ्जा मा अभिकर्ता साथी हरु सङ AGENT MEETING AND SCHEME छलफल कार्यक्रममा गण्डकी प्रदेश ब्यबस्थापक श्री राम्जि प्रसाद बहराल सर को उपस्थितिमा कार्यक्रम का केही तस्बिरहरु।

20/05/2022

On premium payment using connectIPS, get a chance to win NRs 500 & be weekly lucky winner among 100 payers. Download connectIPS.

Terms & Conditions:
1. The offer is valid from 1st of Jestha to 32nd of Ashar 2079
2. The offer is valid for successful transactions done for Life Insurance Premium payment from connectIPS web and mobile app (initiated from financial transactions tab) or from payment processor (gateway) of Life Insurance Company web portal only.
3. The eligible winner must be a registered connectIPS user.
4. The first 100 individuals making the transaction will be announced after the end of the each week ( Sun-Sat) in the official website of connectIPS.
5. The prize amount is not transferrable and will be credited to the same bank account from which the payment was done
6. NCHL employees and his/her immediate family members will not be eligible to participate.
7. NCHL’s decision on the contest will be final and reserves the rights to change some or the terms.
for details: https://bit.ly/connectipspay

20/05/2022

इसेवाबाट बीमा शुल्क भुक्तानी गरी लखपति बन्नुहोस्। तपाईं पनि आजै इसेवाबाट बीमा शुल्क भुक्तनी गरी लखपति बन्ने मौका पाउनुहोस् साथमा दैनिक रु. १००० पनि जित्न सक्नुहुनेछ ।

नियम र शर्तहरू:
१. यो योजना ज्येष्ठ ०५ देखी भाद्र ०४, २०७९ सम्मका लागि लागु हुनेछ ।
२. अफरमा सहभागी हुन ग्राहकहरुले कुनै पनि जीवन बीमाको प्रिमियम इसेवाबाट नै नवीकरण गर्नु पर्ने हुन्छ।
३. एकजना भाग्यशाली विजेताले रु. 1 लाख जित्नु हुनेछ भने साथमा विजेताका एजेन्ट र शाखा कार्यालय दुवैले पनि रु २०,००० प्राप्त गर्नु हुनेछ।
४. आयकर ऐन अनुसार रु. १ लाखका विजेतालाई २५% कर लागु हुनेछ ।
५. दैनिक रु. १,००० पुरस्कार विजेताहरु हरेक हप्ताको शुक्रबार घोषणा गरिनेछन्।
६. आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।
७. इसेवाले कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार सुरक्षित गर्दछ।
८. इसेवाले आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार सुरक्षित गर्दछ।
९. रु. 1 लाखको विजेता अभियान समाप्त भएको एक हप्ता भित्र घोषणा गरिनेछ।

बिस्तृत जानकारीको लागि https://bit.ly/esewalakhapati

16/05/2022

बुद्ध जयन्तीको पावन अवसरमा भगवान बुद्धले दिनुभएको शान्ति, प्रेम, अहिंसा अनि सदभावनाको सन्देश सबै माझ फैलाऔं ।

Jyoti Life Insurance को तर्फबाट बुद्ध जयन्तीको सम्पूर्णमा हार्दिक शुभकामना ।

Address

Putalibazar
Syangja
33800

Website

Alerts

Be the first to know and let us send you an email when Jyoti life insurance putalibazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share