Union Life Insurance co.Ltd

Union Life Insurance co.Ltd insurance business

20/04/2023
24/09/2022

आधारभुत बीमा अभिकर्ता तालिम कार्यक्रममा इच्छुक महानुभावहरु ले सहभागी हुनुहुहोला! युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थान: शाखा कार्यलय स्याङ्गजा पुतली बजार स्याङ्जा बजार मिति:२०७८/०६/०८ समय:१०:३० बिहान शनिवार

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा १० लाख ४७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानीस्याङ्जा, यूनियन लाइफ इन्स्योर...
05/06/2022

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा १० लाख ४७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

स्याङ्जा, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुतलीबजार शाखाले मृतक बीमितको परिवारलाई १० लाख ४७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ।
यस कम्पनीका पुतलीबजार शाखा प्रमुख प्रसाद थापा, सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुंगाना, टि एस थापा मगर, रीता थापा, किरण केसी र अभिकर्तासाथीहरुको संयुक्त उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
बिरुवा गाउँपालिका वडा नं ३ राङ्भाङ्का मृतक बीमित पवित्रा थापाको हकवाला छोरा अमर आलेलाई चेक रकम हस्तान्तरण गरिएको हो।
२०७७ असोज १३ मा १५ बर्षको लागि बीमाङ्क १० लाखको सावधिक तथा आजिवन जीवन बीमा योजना खरिद गरेका पवित्रा थापाको आकस्मिक हृदयघाटका कारणले गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरामा उपचार को क्रममा निधन भएको थियो। १ किस्ता वापतको रकम ९९ हजार ८ सय २८ रुपैयाँ मात्र बुझाएका पवित्रा थापाको मृत्यु दाबी रकमको चेक बीमितको परिवारलाई हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो।

19/11/2021

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क २२.५२ बढेर १ अर्ब ८३ करोड...

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा तिहार तथा छठ पर्बको   हार्दिक मंगलमय शुभकामना ब्यक्त गदॅ...
06/11/2021

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा तिहार तथा छठ पर्बको हार्दिक मंगलमय शुभकामना ब्यक्त गदॅछौ।

सूचना, सूचना, सूचना।।। सम्पूर्ण अभिकर्ता साथीहरू मा नमस्कार  बिजयदशमी तथा दिपावलिकाे सुभकामना अादान प्रदान तथा"अभिकर्ता ...
30/09/2021

सूचना, सूचना, सूचना।।।
सम्पूर्ण अभिकर्ता साथीहरू मा नमस्कार बिजयदशमी तथा दिपावलिकाे सुभकामना अादान प्रदान तथा"अभिकर्ता प्रशिक्षण कार्यक्रम राखियेको हुदा सम्पुर्ण अभिकर्ता साथीहरू अनिवार्य उपस्थित भइदिनुहुनका लागि सबैमा अनुरोध गर्दछौ।यस तालिमले कम्पनीको व्यबसाय अभिबृद्धिको साथै अभिकर्ताको माध्यमबाट स्वरोजगार कार्यक्रममा सहयोग पुग्ने विश्वास लिइएका छौ।
मिति: 20७८ असोज १६ गते शनिबार समय: १०:३० बजे। स्थान: पुतलीबजार नगरपालिका को कार्यलय स्याङ्जा
नोट: सम्पुर्ण पुराना तथा नया साथीहरू अनिवार्य उपस्थिति हुनुहोला063421242,9846580926,9817145375

पुतलीबजार स्याङ्जा शाखा
युनियन लाइफ इन्स्योरेन्स

Address

Bank Road
Syangja

Alerts

Be the first to know and let us send you an email when Union Life Insurance co.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Union Life Insurance co.Ltd:

Share