Reliable Syangja office

Reliable Syangja office जीवन जिउन जीवन बिमा जरुरि छ

10/05/2026
जीवनमा यस्तो अवस्था आउन नदिनका लागि जीवन बीमा गरौं । बेलैमा आफ्नो र परिवार आर्थिक सुरक्षा गरौं ।Life Insurance to ensure...
16/05/2025

जीवनमा यस्तो अवस्था आउन नदिनका लागि जीवन बीमा गरौं ।

बेलैमा आफ्नो र परिवार आर्थिक सुरक्षा गरौं ।

Life Insurance to ensure your family's financial stability.

विस्तृत जानकारीका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. को शाखा कार्यालयमा वा हाम्रा Financial Advisor ज्यूहरुलाई सम्र्पक राख्नुहुन अनुरोध गर्दछौं ।

माैका काे फाइदा उठाउनु हाेला Reliable forever..........
17/05/2024

माैका काे फाइदा उठाउनु हाेला
Reliable forever..........

Reliable forever......
17/05/2024

Reliable forever......

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि काे छैठाै वार्षिकोत्सब काे अवसरमा पुतलिवजार 13 मा पाणिनि आश्रममा खाध्यान तथा स्टेसनरी...
01/09/2023

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि काे छैठाै वार्षिकोत्सब काे अवसरमा पुतलिवजार 13 मा पाणिनि आश्रममा खाध्यान तथा स्टेसनरी वितरण
पुतलिवजार शाखा कार्यालय स्याङ्जा

हार्दिक  श्रद्धाञ्जली
15/01/2023

हार्दिक श्रद्धाञ्जली

https://www.facebook.com/100046080620436/posts/741642340715113/?mibextid=Nif5oz
26/12/2022

https://www.facebook.com/100046080620436/posts/741642340715113/?mibextid=Nif5oz

धनगढी । रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले मृतकको घरमै पुगेर बीमा दावी रकम भुक्तानी गरेको छ । सो कम्पनीले सुदुरप...

https://www.osnepal.com/345768
26/12/2022

https://www.osnepal.com/345768

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्याङ्गजा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु द....

https://www.beemapost.com/2022/12/64105/
26/12/2022

https://www.beemapost.com/2022/12/64105/

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्याङ्गजा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु द....

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्याङ्गजा शाखा द्धारा मृत्यु दाबी भुक्तानी       रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीक...
23/12/2022

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्याङ्गजा शाखा द्धारा मृत्यु दाबी भुक्तानी

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्याङ्गजा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालीका वार्ड नं १ निवासी यस कम्पनीका बीमित खिमा कुमारी सार्कीको यही मिति २०७९ भाद्र १८ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएकोले निजको श्रीमान् खिम बहादुर सार्कीलाई पाँच लाख तीस हजार रुपौयाँ हस्तान्तरण गरेको हो ।
उक्त दाबी रकम स्याङ्गजा शाखाका प्रबन्धक श्री नारायण अधिकारीले हस्तान्तरण गर्नुभएको थियो । मृतक खिमाकुमारी सार्कीले यस कम्पनीमा ५ लाख रकम बराबरको विमाङ्कको रिलायवल समुन्नती जीवन बीमा योजना लिनु भएको थियो । साथै मृतक खिमा कुमारी सार्की प्रस्तावक रहि आफ्नो छोरा सुमित सार्कीको ५ लाख विमाङ्क बराबरको रिलायबल सुलभ बाल जीवन बिमा योजना समेत लिनु भएकोमा सो बापतको मासिक लाभ सुविधा (MIB) र विमा शुल्क छुट (PWB) सुविधा समेत कम्पनीले निजको परिवारलाई हस्तान्तरण तथा उपलब्ध गराएको छ ।
उक्त कार्यक्रम मिति २०७९ पौष ८ गतेका दिन निज मृतक खिमा कुमारी सार्की कै निवासमा आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै सिनियर एजेन्सि म्यानेजर श्री राम प्रसाद सापकोटाले बीमा दुखको सारथी रहेको कुरा प्रस्ट्याउदै, बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै मानव जीबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भविष्य निश्चित गर्नको लागि बीमा अति नै आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा स्याङ्गजा शाखा कार्यालयमा आवद्ध एजेन्सी म्यानेजर श्री नल वहादुर सुनार, श्री सुरेन्द रोका , श्री प्रकास पौडेल, अभिकर्ता श्री सन्तोष शर्मा लगाएत स्थानिय समाजिक व्यक्तिवहरुको उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन तथा व्यवस्थापन संस्थाका कर्मचारी श्री नुन बहादुर गुरुङ्गले गर्नु भएको थियो ।

Reliable family को तर्फबाट सबैलाई असार १५ 😀 दही चिउरा खाने दिनको हार्दिक मंगलमय शुभकामना!
29/06/2022

Reliable family को तर्फबाट सबैलाई असार १५ 😀 दही चिउरा खाने दिनको हार्दिक मंगलमय शुभकामना!

Address

Putalibazar
Syangja

Telephone

+97763590030

Website

Alerts

Be the first to know and let us send you an email when Reliable Syangja office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share