Bauddha Grameen Multipurpose Cooperative ltd.

Bauddha Grameen Multipurpose Cooperative ltd. BGMCL is a Primary Co-Operative established in May 25, 2000 under the Cooperative Act 1992. With the help of the B.G. Dairy Industry and the B.G. The B.G.

संस्थाको विगत र वर्तमानः
“थोरै भए पनि बचत गरौँ” भन्ने उद्देश्य लिई सुर्खेत जिल्लाको तत्कालिन लाटिकोईली गा.वि.स.मा २०५६ मंसिर ४ गते २५ जना शेयर सदस्यहरुको अग्रसरतामा यस सहकारी संस्थाको गठन भएको थियो । सो पश्चात मितिः २०५७÷०२÷१२ गते सहकारी ऐन २०४८ अनुसार बौद्ध ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.का नाममा दर्ता भएको यस सहकारी संस्था हाल कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जुम्ला, र जाजरकोट गरी ४ जिल्लाभ

र “बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.” को रुपमा परिचय दिन सफल सहकारी संस्था हो । सहकारीका माध्यमबाट सदस्यहरुको आर्थिक एवंम सामाजिक विकास गर्ने संस्थाको मुख्य लक्ष्य रहेको छ ।
शेयर सदस्य संख्या तथा सेवाको भौगोलिक विस्तारः
२०७९ असार मसान्तसम्म संस्थामा कूल ६१९७५ जना शेयर सदस्य रहेकोमा ४८१४२ जना महिला तथा १२८२६जना पुरुष र ७ जना संस्थागत सदस्य रहेका छन् । कर्णाली प्रदेशको ४ जिल्लाभरमा कुल १३ नगरपालिका र १९ गाउँपालिका का २४७ वडामा यस संस्थाको कार्यक्रमहरु संञ्चालित रहेको छ ।
संस्थाले सञ्चालन गर्दै आएका आर्थिक एवं सामाजिक गतिविधिः
संस्थाले बचत तथा ऋण संकलन तथा परिचालनका साथसाथै सदस्यहरुहो बृहत्तर हितलाई ध्यानमा राख्दै सुर्खेत जिल्लामा दुग्धजन्य पदार्थको बिक्री वितरणका लागि बौद्ध ग्रामीण डेरी उद्योग, शुद्ध र सफा पिउने पानी उत्पादन तथा बिक्री वितरणका लागि बौद्ध ग्रामीण प्रशोधित खानेपानी उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा अध्ययन अनुसन्धान एवं सदस्यहरुलाई कृषि सम्बन्धी तालिम दिन बि.जी. एग्रीकल्चर एण्ड रिसर्च सेन्टर नामक कृषि फर्म, शैक्षिक क्षेत्र तर्फ सदस्यका सन्ततिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि बि.जी. एकेडेमी एण्ड रिसर्च सेन्टर नामक सहकारी विद्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । संस्थाले कर्णाली प्रदेश अन्तरगत रहेको अति दुगम स्थानहरुमा सेवा विस्तार गर्दै मध्यम देखि अति विपन्न परिवारका सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

1. A brief history of the organization and its current state:
In the Surkhet district's Latikoili village, 25 people joined the cooperative organization as shareholder members with the motto "Save even if it's a small amount" on November 20, 1999. Later, on May 25, 2000, the company was incorporated under the Cooperative Act of 1992 as "Buddha Rural Multipurpose Cooperative Society Ltd." Now functioning in the Surkhet, Dailekh, Jumla, and Jajarkot districts, the prosperous cooperative organization is named as Buddha Grameen Multipurpose Cooperative Ltd., registered in the name of Karnali Province.
2. Objective of Organization:
Promote the economic and social growth of the organization's members is its primary goal through the cooperative medium.
3. Shareholder members and services Centre:
The group had 61,975 shareholder members overall as of mid-July 2022, co-operative have 61975 with 12,826 males and 48,142 females, as well as 7 institutional members The company provides its services in 247 wards throughout 13 urban municipalities and 19 rural municipalities across Karnali Province's 4 districts.
4. The organization's Socio-Economic approach:
The company prioritizes loan investments and collecting saving from its shareholders while also keeping in mind the overall benefit of its members. Water Supply and Sanitation, the group has been working in the Surkhet district to sell and distribute dairy products, provide clean drinking water, and more. Additionally, the group participates in
The B.G. Agriculture and Research Center is an agricultural farm that provide resource to its members about agriculture and animal husbandry while also conducting agricultural research. Academy and Research Center is a cooperative school that has been formed and is currently being run in the educational sector to give high-quality education to the children of its members. In order to better serve the families of its members, the group has been extending its reach into very distant districts of Karnali Province.

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा हार्दिक शुभकामना ।  #जनैपूर्णिमा  #रक्षाबन्धन  #जनैपूर्णिमा२०८३  #रक्षाबन्धन२...
27/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा हार्दिक शुभकामना ।

#जनैपूर्णिमा #रक्षाबन्धन #जनैपूर्णिमा२०८३ #रक्षाबन्धन२०८३ #शुभकामना #जनैपूर्णिमाकोशुभकामना #रक्षाबन्धनकोशुभकामना #सद्भाव #भाइबहिनीकोप्रेम #आपसीप्रेम #विश्वास #सुरक्षा #नेपालीसंस्कृति #हिन्दूसंस्कृति #पर्वविशेष #बौद्धग्रामीण #सहकारी #सहकारीसंस्था

कार्यालय बन्द रहने बारे सूचना ।  # हाम्रोसंस्कृतिहाम्रोपहिचान  #बौद्धग्रामीणबहुउद्देश्यीयसहकारीसंस्था  #बौद्धग्रामीणसहका...
27/08/2026

कार्यालय बन्द रहने बारे सूचना ।

# हाम्रोसंस्कृतिहाम्रोपहिचान #बौद्धग्रामीणबहुउद्देश्यीयसहकारीसंस्था #बौद्धग्रामीणसहकारी #सहकारीसंस्था #सहकारीअभियान #जनेसंचूर्णिमा #रक्षाबन्धन #जनैपूर्णिमा #रक्षाबन्धन२०८३ #सूचना #कार्यालयसूचना #सार्वजनिकबिदा #सहकारीसेवा #सहकारीमार्फतसमृद्धि #सदस्यसेवा #सुखशान्तिसमृद्धि #हार्दिकशुभकामना #नेपालीसंस्कृति #हाम्रोसंस्कृतिहाम्रोपहिचान

“प्राकृतिक विपत्तिको यस दुःखद् घडीमा सम्पूर्ण नेपाली एकजुट होऔँ” #हामीसबैएकजुटहौँ  #रसुवा  #बाढीपहिरो  #प्राकृतिकविपत्ति...
27/08/2026

“प्राकृतिक विपत्तिको यस दुःखद् घडीमा सम्पूर्ण नेपाली एकजुट होऔँ”

#हामीसबैएकजुटहौँ #रसुवा #बाढीपहिरो #प्राकृतिकविपत्ति #प्राकृतिकविपत्तिमा_एकजुटहौँ
#पीडितप्रति_समवेदना #मृतकप्रति_भावपूर्णश्रद्धाञ्जली #बेपत्ताको_खोजी #उद्धार_र_राहत
#मानवीयता #सहयोग_र_सद्भाव #नेपाली_एकता #राष्ट्रिय_एकता #विपत्तिमा_साथ
#पीडितको_साथमा #संकटमा_एकता #बौद्धग्रामीण #बहुउद्देश्यीय_सहकारी

२०८३ श्रावण मसान्तसम्मको संक्षिप्त वित्तिय विवरणहरु ।                    #                   #
24/08/2026

२०८३ श्रावण मसान्तसम्मको संक्षिप्त वित्तिय विवरणहरु ।

# #

दैलेख जिल्लाको ठाटिँकाँध निवासी निर्मला शाहीको जीवन यात्रा लगनशीलता, धैर्य र निरन्तर परिश्रमको एक उत्कृष्ट उदाहरण हो । क...
23/08/2026

दैलेख जिल्लाको ठाटिँकाँध निवासी निर्मला शाहीको जीवन यात्रा लगनशीलता, धैर्य र निरन्तर परिश्रमको एक उत्कृष्ट उदाहरण हो । करिब १६ वर्ष अघि किराना पसलबाट व्यावसायिक यात्रा सुरु गर्नु भएकि उहाँले आज आफ्नो क्षेत्रमा एक सफल र उदाहरणीय महिला उद्यमीको रूपमा पहिचान बनाउनु भएको छ । व्यापारलाई व्यवस्थित बनाउन र भविष्यलाई सुरक्षित पार्न उहाँले बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. सँग जोडिएर नियमित बचत गर्ने बानी बसाल्नु भएको छ । विगत १० वर्षदेखि निरन्तर रूपमा गरिएको साना-साना बचत र व्यवस्थित वित्तीय व्यवस्थापनले उहाँको व्यापारलाई अझ विस्तार गर्न ठूलो मद्दत पुर्याएको छ । सहकारी मार्फत गरिएको बचत र उत्कृष्ट वित्तीय कारोबारकै फलस्वरूप उहाँलाई बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.ले उत्कृष्ट बचतकर्ताको रूपमा सम्मानित समेत गरेको छ । १६ वर्षको अथक व्यापारिक अनुभव र १० वर्षको अनुशासित बचत यात्राले निर्मलालाई आज आफ्नै खुट्टामा उभिन सक्षम मात्र बनाएको छैन, वरपरका अन्य महिलाहरूका लागि पनि आत्मनिर्भर बन्ने बलियो प्रेरणा दिएको छ । यो भिडियो हेरेर तपाईलाई लागेको प्रतिक्रिया तथा सल्लाह सुझाब कमेन्ट बक्समा लेखिदिनुहोला । साथै यस च्यानलाई Like, Comment अनि Subscribe पनि गरिदिनु होला धन्यवाद् ।

दैलेख जिल्लाको ठाटिँकाँध निवासी निर्मला शाहीको जीवन यात्रा लगनशीलता...

कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सार्वजनिक सूचना ।  #बौद्धग्रामीणबहुउद्देश्यीयसहकारी  #ऋणतिर्नेतिनुपर्नेऋणीहरू  #अत्य...
20/08/2026

कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सार्वजनिक सूचना ।

#बौद्धग्रामीणबहुउद्देश्यीयसहकारी #ऋणतिर्नेतिनुपर्नेऋणीहरू #अत्यन्तजरुरीसूचना
#ऋणसूचना #सहकारीसूचना #सहकारीसंस्था #ऋणभुक्तानी #ऋणीसदस्य #सदस्यसूचना
#बौद्धग्रामीण #सहकारीअभियान #वित्तीयअनुशासन #वित्तीयसाक्षरता #सदस्यजिम्मेवारी #समयमैऋणतिर्नुहोस् #सहकारीसमाचार #दैलेख #जाजरकोट #जुम्ला #कर्णालीप्रदेश



प्रदेश स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना ।  #कर्णालीप्रदेश  #प्रदेशस्थापनादिवस                #हार्दिक_शुभकामना    ...
19/08/2026

प्रदेश स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना ।

#कर्णालीप्रदेश #प्रदेशस्थापनादिवस #हार्दिक_शुभकामना

अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना ।          #अन्तिम_नतिजा  #नतिजा_प्रकाशन  #बिजी_एकेडेमी  #सुर्खेत
19/08/2026

अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना ।


#अन्तिम_नतिजा #नतिजा_प्रकाशन #बिजी_एकेडेमी #सुर्खेत

19/08/2026

कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सार्वजनिक सूचना ।

#बौद्धग्रामीणबहुउद्देश्यीयसहकारी #ऋणतिर्नेतिनुपर्नेऋणीहरू #अत्यन्तजरुरीसूचना
#ऋणसूचना #सहकारीसूचना #सहकारीसंस्था #ऋणभुक्तानी #ऋणीसदस्य #सदस्यसूचना
#बौद्धग्रामीण #सहकारीअभियान #वित्तीयअनुशासन #वित्तीयसाक्षरता #सदस्यजिम्मेवारी #समयमैऋणतिर्नुहोस् #सहकारीसमाचार #दैलेख #जाजरकोट #जुम्ला #कर्णालीप्रदेश



Address

Surkhet
21700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97783525425

Alerts

Be the first to know and let us send you an email when Bauddha Grameen Multipurpose Cooperative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bauddha Grameen Multipurpose Cooperative ltd.:

Shortcuts

Share