Samriddha Nepal Agriculture Coop-Surkhet

Samriddha Nepal Agriculture Coop-Surkhet समृद्धीका लागी सदस्य संग संगै Organization has been trying to facilitate all of its Member deposit of having various difficulties.

Samriddha Nepal Agriculture Cooperative Limited is registered under Sahakari Act 2048 as a krishi Sahakari at Division Sahakari Office Kabharepalanchok. In the initial period of its establishment it conducted activities that focused on buying and selling of agricultural produce of the members, selling agriculture inputs and running a cooperative shop and other activities that a normal multipurpose

cooperative undertakes. In spite of acute competition of financial organization in this area, this organization has indicated its own presence by adopting different kind of financial program. Most of urban oriented banks and financial companies are unable to reach in rural areas; proudly we can claim that we did.

30/03/2022

तपाइको भिजन हाम्रो सहयोग !!!
१. के तपाइँ संग राम्रो व्यवसायक Vision छ ?
२. के तपाइँ संग राम्रो कृषि vision छ ?
३. के तपाइँ समाज मै बसेर आर्थिक क्रान्ति गर्न चाहनुहुन्छ ?
४. यदि तपाइँ संग कुनै योजना तथा Vision छ भने आउनुहोस सहकार्य गरौ।
सम्पर्क
समृद्ध नेपाल कृषि सहकारी संस्था लि . कर्णाली प्रदेश सदस्य सेवा केन्द्र सुर्खेत
०८३-५९०४०४।४०५

17/03/2022

होलिको रंग जस्तै हामी सबैको ज़िन्दगी रंगीन, मंगलमय अनि उल्लासमय बनोस् यहि शुभेच्छाका साथ रंगहरुको पर्व होली (फागु पुर्णीमा) को यँहाहरु सबैलाई हार्दिक शुभकामना 🙏🙏

कार्यालय बन्द रहने बारे सूचना ।उपरोक्त सम्बन्धमा यो जानकारी गरिन्छ कि यस सहकारी संस्थाको केन्द्रिय कार्यालयको आयोजनामा ह...
16/03/2022

कार्यालय बन्द रहने बारे सूचना ।

उपरोक्त सम्बन्धमा यो जानकारी गरिन्छ कि यस सहकारी संस्थाको केन्द्रिय कार्यालयको आयोजनामा होलि बिदाको सदुपयोग गर्दै चितावन जिल्लामा यहि मिति ३,४र५ गते Internal Staff हरुलाइ तालीमको आयोजना गरेकोले होलि पर्व २र३ गते कार्यालय पुर्णरुपले बन्द रहने जानकारी गराउद्छु । यस कार्य बाट हाम्रा शेयर सदस्य ज्युहरुम पर्न जाने असुविधा प्रती संस्था क्षाम प्रार्थी छ । जय सहकारी !

सुर्खेतमा आज डिजिटल 2D बोर्ड लाउने कार्य जारी छ  ।
14/03/2022

सुर्खेतमा आज डिजिटल 2D बोर्ड लाउने कार्य जारी छ ।

STAFF संग सामान्य तरिकाले आफ्नै कार्यालयमा नारी दिवस मनाइयो ।Happy woman Day 2078/11/24
08/03/2022

STAFF संग सामान्य तरिकाले आफ्नै कार्यालयमा नारी दिवस मनाइयो ।
Happy woman Day 2078/11/24

08/03/2022

(आज फाल्गुन २४ )
११२ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सवैमा हार्दिक शुभकामना !!!
जय नारी ।

05/03/2022

Vacancy सम्बन्धि बिस्तृत जानकारिको लागि यस संस्थाको पेज Samriddha Nepal Agricultural Coop Surkhet लाई लाईक फलो गरि संस्थाको हरेक गतिविधि बुझ्न सक्नु हुनेछ ।

05/03/2022

कर्मचारी आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना !
समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेड बिनपा ६ सुर्खेतमा तल उल्लेखित पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक व्यक्तिले २०७८ फाल्गुन २५ गते भित्र दरखास्त दिन हुन आव्हान गरिन्छ।
१.पद : बजार ब्यबस्थापक १ जना।
शैक्षिक योग्यता: वाणिज्यशास्त्रमा स्नातक
२. तलब: संस्थाको नियम अनुसार
३.सेवाको किसिम: संस्थाको नियमअनुसार
आवश्यक कागजातहरु
१ हस्त लिखित निवेदन
२ नागरिकताको प्रतिलिपि
३ हालसालै खिचिएको २ प्रति फोटो
४ शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि
५ कार्य अनुभव प्रमाण पत्रको प्रतिलिपि
६ अन्तिम मिति २०७८ फाल्गुन २५ गते सम्म।
सम्पर्क
समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेड
विनपा ६ मंगल गडि चोक सुर्खेत
सम्पर्क नं ०८३-५९०४०४
७७ जिल्लामा कार्यक्षेत्र भएको
कृपया आफ्नो बायोडाटा यस संस्थाको Email ID [email protected] मा पनि पठाउन सक्नुहुनेछ।

Send a message to learn more

04/03/2022

अर्जेन्ट कर्मचारी आवस्यक
Career Opportunities
A Reputed Co-operative
Position: Marketing officer .
Qualification: BBA/BBS Running 1Year Experience in a related field.
Offered Salary: As a rule
Location: Surkhet
Good Knowledge of MS word, excel & Powerpoint
Good Knowledge of Accounting
Excellent written and verbal communication Skill.
To Apply: Send Your CV/Resume ([email protected])
Contact at: 083-590404.
Samriddha Nepal Agricultural Cooperative ltd.
Birendranagar 6, Mangalgadi Chock Surkhet . Samadarshi bhawan fourth flower .
Deadline: Falgun 25, 2078

Send a message to learn more

01/03/2022

महा शिवरात्रीको सबै लाई शुभकामना। 🙏

17/02/2022

यस संस्थामा आबद्ध बाल बचत कर्ता बिनय बुढा मगर ज्युको आज पर्न गएको जन्मदिनको पावन अवसरमा संस्था द्वारा Birthday केक प्रदान गरि उहाँको सु-स्वास्थ्य, दीर्घायू, समृद्धि, शान्ति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
"HAPPY BIRTHDAY TO YOU BINAYA"
समृद्ध नेपाल कृषि सहकारी संस्था लि. परिवार सुर्खेत ।

16/02/2022

यस संस्थामा आबद्ध बाल बचत कर्ता मेलिना सुनार ज्युको आज पर्न गएको जन्मदिनको पावन अवसरमा संस्था द्वारा Birthday केक प्रदान गरि उहाँको सु-स्वास्थ्य, दीर्घायू, समृद्धि, शान्ति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
"HAPPY BIRTHDAY TO YOU MELINA"
समृद्ध नेपाल कृषि सहकारी संस्था लि. परिवार सुर्खेत ।

Address

Birendranagar 6, Mangalgadi Chock Surkhet
Surkhet

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Samriddha Nepal Agriculture Coop-Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share