05/04/2019
यस बोटेचौर शाखा कार्यालयमा विगत १६ महिना देखि कार्यरत कर्मचारी श्री हरि वली नयाँ जिम्मेवारीका साथ शाखा कार्यालय बागचौर सल्यान सरुवा पश्चात बिदाइ कार्यक्रमका केहि तस्बिर हरु / बोटेचौर शाखाको तर्फबाट तपाइको आगामी दिनको सुखद कार्यकालको लागि लाखौलाख शुभकामना हरि वली सर !!!