New Gautam Ghadi Radio IME Center Surkhet

New Gautam Ghadi Radio  IME Center Surkhet छिटो , सुरक्षित र ढुक्क तरिकाले पैसा प? तपाई जति छिटो हाम्रो सेवा उति छिटो.....

सर्जक केपी गौतम (विष्णु) ज्यू को २०८२ सालको मौलिक तीज गीत बजारमा आइसकेको छ । निर्मला सिजाली मगरको स्वर र निशा मगरको अभिन...
30/07/2025

सर्जक केपी गौतम (विष्णु) ज्यू को २०८२ सालको मौलिक तीज गीत बजारमा आइसकेको छ । निर्मला सिजाली मगरको स्वर र निशा मगरको अभिनयमा रहेको तीज गीतको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Man Bhari Samjhana Maiti Deshaiko | मनभरी सम्झना माईती देशैको- Teej Song 2082 K.P. Gautam | Nirmala Sinjali.....................................................

🌹विजया दशमीको हार्दिक मंगलमय शुभकामना🌹     हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम...
24/10/2023

🌹विजया दशमीको हार्दिक मंगलमय शुभकामना🌹 हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सेवाग्राही, व्यवसाहिक साझेदार कम्पनीहरु लगायत सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु।
कार्यकारी प्रमुख
के पी गौतम
गौतम आई. एम.ई. परिवार

🌹अनुशासन,इमान्दारिता र नैतिकताको ज्वलन्त उदाहरण यस संस्था गौतम आई.एम.ई. का सिनियर अप्रेशन अफिसर श्याम ज्ञवालीको आज पर्न ...
15/09/2023

🌹अनुशासन,इमान्दारिता र नैतिकताको ज्वलन्त उदाहरण यस संस्था गौतम आई.एम.ई. का सिनियर अप्रेशन अफिसर श्याम ज्ञवालीको आज पर्न गएको जन्मदिन तथा विशेष दिनको शुभ -अवसरमा उन्नति प्रगति तथा सुस्वास्थको धेरै धेरै शुभकामना🌹🎉🎂❤️🎉🎉

कार्यकारी प्रमुख
के.पी. गौतम

Wishing you all a very Happy Tihar! May the festival of lights bring happiness, peace, and prosperity to your homes.❤Gau...
24/10/2022

Wishing you all a very Happy Tihar! May the festival of lights bring happiness, peace, and prosperity to your homes.❤
Gautam IME Family's

नेपाल उद्योग वाणिज्य महासंघको आगामी श्रावण २६ र २७ गते हुने ५४ओैँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्री ...
19/07/2020

नेपाल उद्योग वाणिज्य महासंघको आगामी श्रावण २६ र २७ गते हुने ५४ओैँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्री चन्द्रप्रसाद ढकाल लाई अत्यधिक बहुमतले बिजयी गराऊ ..........

नेपाल उद्योग वाणिज्य महासंघको आगामी श्रावण २६ र २७ गते हुने ५४ओैँ वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्री चन्द्रप्रसाद ढकाल

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  सेवाग्राही,आफन्तजन,आत्मीय मित्रहरु ,प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीलाई सहयोग ग...
27/10/2019

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण सेवाग्राही,आफन्तजन,आत्मीय मित्रहरु ,प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्नुहुने शुभचिन्तक लगायत सम्पूर्ण देशवासी हरुमा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ .........🌹🌹🙏🌹🌹🙏

झमझम परिरहेको छ पानीत्यसैले घरै बसेर गरौँ बिलको भुक्तानीIME Pay मोबाइल वालेट एप प्रयोग गरेर तपाईँले बिजुली, खानेपानी, टे...
25/07/2019

झमझम परिरहेको छ पानी
त्यसैले घरै बसेर गरौँ बिलको भुक्तानी

IME Pay मोबाइल वालेट एप प्रयोग गरेर तपाईँले बिजुली, खानेपानी, टेलिफोन, आदिको बिल घरै बसी-बसी गर्न सक्नुहुन्छ ।



9802528820 ,083-520378

पसल भएकाहरूका लागि अझ बढी कमाइ गर्ने मौका -IME Pay Agent एप डाउनलोड गर्नुहोस्, र IME Pay का विभिन्न सुविधाहरू प्रदान गरी...
27/05/2019

पसल भएकाहरूका लागि अझ बढी कमाइ गर्ने मौका -
IME Pay Agent एप डाउनलोड गर्नुहोस्, र IME Pay का विभिन्न सुविधाहरू प्रदान गरी थप कमाइ गर्नुहोस् ।

थप जानकारीका लागि र एजेन्ट एप प्रयोग गर्नका लागि
9802528820/083-520378 मा कल गर्नुहोस ।

नोटः तपाईँको फोनमा पहिले नै IME Pay Customer एप छ भने तपाईँले IME Pay Agent एप चलाउन अर्को मोबाइल नम्बरको प्रयोग गर्नुपर्छ ।

घर अँध्यारो नहोस्, त्यसैले IME Pay बाट बिजुलीको बिल बेलैमा तिरौँ।
28/04/2019

घर अँध्यारो नहोस्, त्यसैले IME Pay बाट बिजुलीको बिल बेलैमा तिरौँ।


सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुलाई लोकतन्त्र दिवसको हार्दिक शुभकामना | #   #लोकतन्त्रदिवस
24/04/2019

सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुलाई लोकतन्त्र दिवसको हार्दिक शुभकामना |

# #लोकतन्त्रदिवस

Now pay for ADSL, Worldlink, Subisu, Vianet, Virtual Network, WebSurfer, Arrownet, HONS & Techminds Network Internet ser...
28/02/2019

Now pay for ADSL, Worldlink, Subisu, Vianet, Virtual Network, WebSurfer, Arrownet, HONS & Techminds Network Internet services via IME Pay. Clear your dues right away.

Download App: http://onelink.to/ujm4fg


Address

Birendranagar 06 Surkhet
Surkhet
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+97783520378

Website

Alerts

Be the first to know and let us send you an email when New Gautam Ghadi Radio IME Center Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Gautam Ghadi Radio IME Center Surkhet:

Share