Nepali Share Market Group

Nepali Share Market Group नेपाली बजार सम्बन्धी ज्ञान साटासाट ग?

07/01/2026

Shout out to my newest followers! Excited to have you onboard! RK Ashu, Dil Bahadur Oli

13/11/2025

कमाउला भनेर मार्केटमा छिरेको,
लगानी पनि नउठाने, गार्हो छ !

तपाईंहरूले लगानी उठाउनु भयो त!

Entries
19/05/2025

Entries

09/05/2025

*मेरो बुझाईमा मार्केट :-*

१) मार्केटमा जेपनि हुन सक्छ ।
२) टेक्निकल एनालाइसिस भनेको मारकेटले बनाउन सक्ने बाटोको पूर्व अनुमान हो जुन विगतको दिनहरूलाई आधार मानेर अनुमान गर्ने गरिन्छ ।
२) अनुमान सधैं मिल्छ भन्ने छैन, त्यसमा आफ्नो क्लियर रणनीति हुन जरुरी रहन्छ ।
३) सैद्धान्तिक ज्ञानले मात्र बजारको अनुमान गर्न सकिँदैन, बजारको लागि देशको आर्थिक अवस्था, सरकारको नीति, लगानी कर्ताको मनोबल र स्टकको movement बुझन जरुरी हुन्छ।
४) बजारमा १००% यही हुन्छ भन्ने हुँदैन , कहिलेकाहीं सोचेको भन्दा ठीक उल्टो हुन सक्छ ।
५) सैद्धान्तिक ज्ञान, लगानीको अनुशासन र अनुभव चाहिँ राम्रै हुनु पर्छ ।
६) बजारमा सबै कमाउनको लागि आउने गर्छन तर अधिकांसले गुमाएर जान्छन् ।
७) किन्न उचाल्नेहरु धेरै हुन्छन् तर नाफा बुक गर्न र ठूलो नोक्सान रोक्दिने कोही हुदैँन ।
८) त्यसैले लगानी गर्नु पूर्व सबैको कुरा सुनौ, स्टक को राम्रो जानकारी लिएर मात्र लगानी गरौं ।

What do you think 🤔
22/03/2025

What do you think 🤔

19/03/2025

Shout out to my newest followers! Excited to have you onboard! आस्था अर्याल, Yogesh Kammu Magar, Naran Guni, कुमार बिष्ट, Sagar Parajuli, Jalan Bibash, Bimal Kids Colln

See and decide... 📉 📈
15/03/2025

See and decide... 📉 📈

Watch and decide to invest your own risk.
14/03/2025

Watch and decide to invest your own risk.

13/03/2025
01/01/2025

Shout out to my newest followers! Excited to have you onboard! कुल बहादुर वलि, Xëtt Rï, Janak Khadayat, पुस्प सी

Do you Analyse This...
24/12/2024

Do you Analyse This...

Address

Birendranagar
Surkhet

Opening Hours

Monday 11:00 - 03:00
Tuesday 11:00 - 03:00
Wednesday 11:00 - 03:00
Thursday 11:00 - 03:00
Sunday 11:00 - 03:15

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Share Market Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share