Samriddha Nepal Agriculture Coop-Surkhet

Samriddha Nepal Agriculture Coop-Surkhet To take initiative to make the agricultural sector modern and business-oriented. See less.

Samriddha Nepal Agriculture Cooperative Limited is registered under Sahakari Act 2048 as a krishi Sahakari at Division Sahakari Office Kabharepalanchok. In the initial period of its establishment it conducted activities that focused on buying and selling of agricultural produce of the members, selling agriculture inputs and running a cooperative shop and other activities that a normal multipurpose

cooperative undertakes. Organization has been trying to facilitate all of its Member deposit of having various difficulties. In spite of acute competition of financial organization in this area, this organization has indicated its own presence by adopting different kind of financial program. Most of urban oriented banks and financial companies are unable to reach in rural areas; proudly we can claim that we did.

28/08/2023

जरुरी सूचना ! सूचना !! सूचना !!!
यहि मिति २०८०-०५-३ गते प्रकाशित बिज्ञापन अनुसार भोलि मिति २०८०-५-१२ बिहान ७:३० देखि बजार प्रतिनिधि र ९:०० बजे देखि बजार ब्यबस्थाकको अन्तरबार्ता हुने भएकोले माथी उल्लेखित समय र संस्थाको कार्यालयमा अन्तरबार्ताको लागि सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ । जय सहकारी !
सम्पर्क फोन नं ०८३-५९०४०४ ।

कर्मचारि आवश्यकता सम्बन्धी जरुरी सूचना ।
20/08/2023

कर्मचारि आवश्यकता सम्बन्धी जरुरी सूचना ।

17/07/2023

आर्थिक बर्ष २०७९/०८० सकिएको छ / हामीसंग जोडिएर सेवा लिनुदिनु हुने सम्पूर्ण शेयर सदस्य वर्गहरुमा विशेष धन्यवाद दिन चाहान्छु / भगवान रुपी तपाई शेयर सदस्य हरुको बिस्वास, माया र सद्भावले नै हामि आज यो स्थानमा छौ / आगामी दिनमा पनि तपाईहरुको निरन्तर थप साथ सहयोग पाउने अपेक्षामा छौ / हामिलाइ सहयोग गर्ने संचालक समिति कर्मचारी साथिहरु सबैलाई धन्यवाद दिन चाहान्छु/ आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुने विश्वास छ / हामीलाई बिभिन्न तहतप्काबाट सहयोग गर्नुहुने सबै सबैमा धन्यवाद सहित नया आर्थिक बर्ष २०८०/०८१ को हार्दिक शुभकामना !!!
समृद्ध नेपाल कृषि सहकारी परिवार सुर्खेत

02/07/2023

आज गुरुपुर्णिामा
सबै गुरुहरुमा गुरु पुर्णिामाको धेरै धेरै शुभकामनाको साथै सम्मान छ।
जय सहकारी !

30/06/2023

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनका सुअवसरमा हार्दिक शुभकामना!
कृषिमा देशलाई आत्मनिर्भर बनाउन सबैले प्रयत्न गरौं!
Happy Asaara 15 (2080)

मेहनेति आफ्नो कर्ममा विश्वास गर्ने आफु लागेको कार्य हरहालतमा सम्पन्न गर्न कोशिस गर्ने लगनशील र मेहेनती यस संस्था कि क्या...
19/06/2023

मेहनेति आफ्नो कर्ममा विश्वास गर्ने आफु लागेको कार्य हरहालतमा सम्पन्न गर्न कोशिस गर्ने लगनशील र मेहेनती यस संस्था कि क्यासिएर शान्ति सिह म्याम लाई जन्मदिनको धेरै धेरै शुभकामना।।।

हाम्रो यस समृद्ध नेपाल कृषि सहकारी संस्था सुर्खेतमा बजार प्रतिनिधि पदमा कार्यरत अत्यन्तै मेहनती,लगनशील र अनुशासित कर्मचा...
18/06/2023

हाम्रो यस समृद्ध नेपाल कृषि सहकारी संस्था सुर्खेतमा बजार प्रतिनिधि पदमा कार्यरत अत्यन्तै मेहनती,लगनशील र अनुशासित कर्मचारी सुनिता चन्द Miss लाई जन्म दिनको लाखौ लाख शुभकामना छ 🎂🎁🎉

17/06/2023

अत्यन्त जरुरी सूचना ! सूचना !! सूचना !!!
यस समृद्ध नेपाल कृषि सहकारीबाट विभिन्न मितिमा ॠण लिइ समय मै नतिर्ने ॠणी सदस्यहरुले यहि असार ७ गते भित्र आफ्नो नामको सांवा ब्याज सहितको ॠणी तिरी असल सदस्यको पहिचान दिन हुन अनुरोध छ । बारम्बार ताकेता गर्दा पनि आल्टाल गर्ने ॠणी तिर्न नखोज्ने सदस्यहरुको तीन पुस्ते र निज ॠणीको साक्षीहरुको विवरण सहित पत्रपत्रिका र सामाजिक संन्जालमा नाम प्रकाशित गर्ने जानकारी गराउदछौ । यसबाट तपाई ॠणी माथि पर्ने सामाजिक मानमर्दनको यो संस्था जिम्मेवार हुने छैन ।
जय सहकारी !

13/04/2023
कर्मचारि आवश्यकता सम्बन्धी सूचना
10/04/2023

कर्मचारि आवश्यकता सम्बन्धी सूचना

03/04/2023

६६ औं राष्ट्रिय सहकारी दिवसको मुल नारा सहकारीको दिगोपना, स्वनियम र सुशासन सहित यस समृद्ध नेपाल कृषि सहकारी संस्थामा आवद्ध हाम्रा शेयर सदस्य , संचालक समिति र कर्मचारीहरु शुभेच्छा लगाएत सबैजना लाई सहकारी दिवसको हार्दिक शुभकामना छ । जय सहकारी !

Address

Surkhet

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Wednesday 09:00 - 06:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 06:00
Sunday 09:00 - 06:00

Website

Alerts

Be the first to know and let us send you an email when Samriddha Nepal Agriculture Coop-Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share