Sfaclskt Uttranganga

Sfaclskt Uttranganga Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sfaclskt Uttranganga, Financial service, Surkhet.

आज मिति २०८२/ ०३ /०९ गतेका दिन giz grap2 बाट साहारा बस्नेत राणा र  सुर्खेतबाट भुवन बस्नेत सँग महिला उद्यमी नयाँ व्यापार ...
23/06/2025

आज मिति २०८२/ ०३ /०९ गतेका दिन giz grap2 बाट साहारा बस्नेत राणा र सुर्खेतबाट भुवन बस्नेत सँग महिला उद्यमी नयाँ व्यापार व्यवसाय विस्तार सम्बन्धी छलफल गर्दा लिएका तस्बिरहरू

सहकारी बिभागको निर्देशन अनुसार सस्थाको प्रगती
15/04/2025

सहकारी बिभागको निर्देशन अनुसार सस्थाको प्रगती

सा. कि.कृ. सहकारी संस्था लि. खिलजी अर्धखाचीबाट भ्रमणमा आउनु भएका सहकारी कर्मीहरु सग अनुभव साटासाट गर्दै साना किसान कृर्ष...
09/04/2025

सा. कि.कृ. सहकारी संस्था लि. खिलजी अर्धखाचीबाट भ्रमणमा आउनु भएका सहकारी कर्मीहरु सग अनुभव साटासाट गर्दै साना किसान कृर्षि सहकारी संस्थाउत्तरगंगाका अध्यक्ष र कर्मचारी

१६ दिने स्थलगत सिकाई तालिमका लागि यहि चैत १२ गते देखि साना किसान बीरेन्द्रनगर ३ उत्तरगंगामा आउनुभएका गमौडी साना किसान दै...
09/04/2025

१६ दिने स्थलगत सिकाई तालिमका लागि यहि चैत १२ गते देखि साना किसान बीरेन्द्रनगर ३ उत्तरगंगामा आउनुभएका गमौडी साना किसान दैलेखका शान्ती हमाल, सुर्खेत मैनतडाका मिना देवकोटा, बिध्यापुरका दुर्गा रावल, तातापानीका लक्ष्मी बि.क लाई १६ दिने सिकाई समापन गरि विदाई गरियो । सिकेको सिप आफ्नो सहकारीमा प्रयोग गरि उत्कृष्ट सहकारी बनाउनु हुनेछ अपेक्षा सहित उहाँहरु एवं सम्बन्धित साना किसान कृषि सहकारी संस्था लि.परिवारको उज्ज्वल भविष्यकाे कामना गर्दछौं ।

23/10/2022

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Sfaclskt Uttranganga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share