NRB Preparation Group

NRB Preparation Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRB Preparation Group, Bank, Birendranagar, Surkhet.

15/09/2025

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्।

मन्त्रिपरिषद को गठन:
15/09/2025

मन्त्रिपरिषद को गठन:

15/09/2025

विश्वकै पहिलो एआई मन्त्री, जसले न भ्रष्टाचार गर्ने छिन् न त घुस नै लिने छिन्🙏🙏
अल्बानिया सरकारले एक नयाँ मन्त्री नियुक्त गरेको छ, जसको नाम ‘डिएला’ हो। विशेष कुरा के हो भने डिएला मानव होइन तर एआईबाट बनेको भर्चुअल बोट हो। यसको काम सरकारी सार्वजनिक खरिद सम्हाल्नु हो। यस प्रक्रियामा भ्रष्टाचार र घुसखोरी कम गर्नु।

अल्बानियाका प्रधानमन्त्री एडी रामाले बिहीबार आफ्नो नयाँ मन्त्रिपरिषद्को घोषणा गरे। यस क्रममा उनले डिएलालाई परिचय गराए। जसको नाम अल्बेनियाली भाषामा ‘सूर्य’ को प्रतीक हो। रामाले भने, ‘डिएलाको काम सरकारी टेन्डरहरु व्यवस्थापन गर्नु हो र यसले निजी कम्पनीहरुलाई परियोजनाहरु दिने निर्णय गर्नेछ।’

15/09/2025

सबिता भण्डारी महान्यायाधिवक्ता मा नियुक्ति :
-बि.स.२०८२/०५/२९

15/09/2025

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त :
-पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बि.स.२०८२/०५/२७ प्रधानमन्त्री पदमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

15/09/2025

नेपालमा जेन-जि को आन्दोलन सुरुवात : -बि.स.२०८२/०५/२३

15/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

लु साथिहरु खाने होइन त नेपाल रास्ट्र बैंक मा जागिर !!
16/08/2024

लु साथिहरु खाने होइन त नेपाल रास्ट्र बैंक मा जागिर !!

केही मह्त्वपूर्णरू डाटाहरु:    स्रोत: Tilak Singh Mahara
16/04/2024

केही मह्त्वपूर्णरू डाटाहरु:
स्रोत: Tilak Singh Mahara

25/12/2023

को पूंजी कति रहेको छ?
a.४अर्ब
b.३अर्ब
c.५अर्ब
d.१अर्ब

25/12/2023

नेपाल राष्ट्र बैंक गभर्नर को नियुक्ति कसले गर्दछ?
a.नेपाल सरकार ,मन्त्रीपरिषद
b.अर्थमन्त्री
c.संचालक समिति
d.माथिको कुनै पनि हैन।

25/12/2023

पन्ध्रौं योजनाको लक्ष्य :
नेपालको प्रतिब्यक्ती आय-१,५९५डलर
आर्थिक वृद्धिदर -१०.३%
नेपालीको औषत आयु-७२बर्ष

Address

Birendranagar
Surkhet

Telephone

+9779841814585

Website

Alerts

Be the first to know and let us send you an email when NRB Preparation Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NRB Preparation Group:

Share

Category