27/08/2026
🪢 **रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना!** 🙏🌸
दिदी–बहिनीको माया, दाजु–भाइको स्नेह, गुरुको आशीर्वाद तथा आपसी विश्वास र सद्भावको प्रतीक **रक्षा बन्धन तथा जनै पूर्णिमा**को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, ग्राहकवर्ग, कर्मचारी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
💝 सम्बन्धमा माया र विश्वास अझ प्रगाढ बनोस्।
🌿 हाम्रो संस्कृति, परम्परा र मूल्य–मान्यताको संरक्षण होस्।
🤝 आपसी एकता, सद्भाव र सहकार्यबाट समृद्ध समाज निर्माण होस्।
**स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड**
**संगै अघि बढौँ, समृद्ध भविष्य बनाऔँ।**
#रक्षाबन्धन #जनैपूर्णिमा #संगैअघिबढौं #समृद्धभविष्य@followers