28/08/2026
आज मिति २०८३ साल भाद्र १२ गते शुक्रबारको दिन यस सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आजको पहिलो मालिक श्री भक्त बहादुर कार्की ज्यूबाट दिप प्रज्वलन गरी कार्यालयको आर्थिक कारोबारको शुभारम्भ गरियो । वहाँ लाई धेरै धेरै धन्यवाद ।
समय :- बिहान १०:२ बजे
Sindhu Saccos
#सिन्धुबचततथाऋणसहकारीसंस्थालि