सेयर बजार सम्बन्धी

सेयर बजार सम्बन्धी आइ.पि.ओ. साथै दोस्रो बजार सम्बन्धी सम्पूर्ण जानकारीको लागि यो पेज फलो गरी राख्नुहोला।

यस हप्ता भाेटेकाेसिकाे बाढीकाे कारण रसुवाकाे हाइड्रोपावरहरुमा भारी गिरावट  समग्रमा अधिकांश कम्पनीमा गिरावट देखिन्छ ।
27/08/2026

यस हप्ता भाेटेकाेसिकाे बाढीकाे कारण रसुवाकाे हाइड्रोपावरहरुमा भारी गिरावट समग्रमा अधिकांश कम्पनीमा गिरावट देखिन्छ ।

27/08/2026

भगवती हाइड्रोपावरमा शेयर बिक्री सूचना!!!

दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयरको ५०% बिक्री गर्न चाहेको जानकारी कम्पनीले नेप्सेलाई दिएको छ।

🔹 शत्रुधन के.सी. — १,५२,६०३ कित्ता शेयरमध्ये ५०% बिक्री गर्ने
🔹 पिताम्बर भण्डारी — १,०३,१४२ कित्ता शेयरमध्ये ५०% बिक्री गर्ने

📅 सूचना मिति: २०८३/०४/१९

यो सूचना कम्पनीले नेप्सेलाई जानकारी गराएको हो।

Everest bank को आकर्षक नगद तथा बोनस लाभांस घोषणा।
27/08/2026

Everest bank को आकर्षक नगद तथा बोनस लाभांस घोषणा।

UHEWA RIGHT Share approved Ratio 1:1
25/08/2026

UHEWA RIGHT Share approved
Ratio 1:1

SMHL bonus announcement.Bonus share 15%Cash dividend 0.7895% Book close 083-05-23
25/08/2026

SMHL bonus announcement.
Bonus share 15%
Cash dividend 0.7895%
Book close 083-05-23

Psf and prsf काे १२,१२ प्रतिशत बोनस घोषणा।
25/08/2026

Psf and prsf काे १२,१२ प्रतिशत बोनस घोषणा।

24/08/2026

NEPSE मा short sell सुरु भइसक्यो कि साथीहरूको आत्मविश्वास नै सकिएको हो ?
के सारो बेचेको हो ?

यो हप्ताकाे  Top 10 Gainer र Top 10 Looser कम्पनीकाे अवस्था यस्ताे देखियाे ।
21/08/2026

यो हप्ताकाे Top 10 Gainer र Top 10 Looser कम्पनीकाे अवस्था यस्ताे देखियाे ।

२०६५ देखि १७ वटा भाद्र महिनाकाे तथ्याङ्क हेर्दा Average मा ३.६१ प्रतिशतले घटेकाे देखिन्छ । अन्तिम ११ भाद्र महिनाकाे मात्...
17/08/2026

२०६५ देखि १७ वटा भाद्र महिनाकाे तथ्याङ्क हेर्दा Average मा ३.६१ प्रतिशतले घटेकाे देखिन्छ । अन्तिम ११ भाद्र महिनाकाे मात्र तथ्याङ्क हेर्दा Average मा २.५१ प्रतिशतले घटेकाे देखिन्छ । धन्यवाद ।।।

Address

Bagmati Provience
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when सेयर बजार सम्बन्धी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share