Shree Janasewa Saving & Credit Co-operative Ltd.

Shree Janasewa Saving & Credit Co-operative Ltd. Shree Janasewa Saving and Credit Co-operative Ltd.

is a financial institution established to serve People of Tinpatan Rural Municipality aiming to stabilize their financial condition.

वार्षिक साधारणसभा सम्बन्धी सूचना
06/01/2025

वार्षिक साधारणसभा सम्बन्धी सूचना

श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. तीनपाटन-११, चकमके, सिन्धुली को १२ औं बार्षिक साधारणसभा एवं पाचौं अधिवेशन यही मि...
30/11/2023

श्री जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. तीनपाटन-११, चकमके, सिन्धुली को १२ औं बार्षिक साधारणसभा एवं पाचौं अधिवेशन यही मिति २०८० साल मंसिर २३ गते शनिबारको दिन उद्योग वाणिज्य संघ को हल चकमके मा भव्यताका साथ हुने भएकोले यस सहकारी संस्था मा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुलाई अनिवार्य उपस्थिति को लागि यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गरिएको छ।

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा मिति २०७९ पौष ३० गतेका दिन सौहार्दपुर्ण वातावरणमा सम्पन्न भय...
15/01/2023

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा मिति २०७९ पौष ३० गतेका दिन सौहार्दपुर्ण वातावरणमा सम्पन्न भयो। सभामा सहयोग पुर्याउनु हुने, आतिथ्य ग्रहण गर्नुहुने र उपस्थित हुनु हुने सम्पुर्णमा हार्दिक नमन!

🌈 🌈 🌧️ 🌞
04/02/2022

🌈 🌈 🌧️ 🌞

Oh look! it's a Rainbow in Chakmake Bazar ! It's a huge RAINBOW! 🌈

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन आज मिति २०७७ पौष ११ गतेका दिन सौहार्दपुर्ण वा...
26/12/2020

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन आज मिति २०७७ पौष ११ गतेका दिन सौहार्दपुर्ण वातावरणमा सम्पन्न भयो। सभामा सहयोग पुर्याउनु हुने, आतिथ्य ग्रहण गर्नुहुने र उपस्थित हुनु हुने सम्पुर्णमा हार्दिक नमन!

सूचना!!!श्री जनसेवा बचत तथा ऋण सहकारी संस्थाकाे नवौं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन यहीँ मिति २०७७ पौष ११ गते हुन ग...
20/12/2020

सूचना!!!
श्री जनसेवा बचत तथा ऋण सहकारी संस्थाकाे नवौं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन यहीँ मिति २०७७ पौष ११ गते हुन गईरहेको र यस सम्बन्धि जानकारीका लागी सबै शेयरधनीहरूलार्इ पत्राचार गरीसकिएकाे हुनाले पत्र प्राप्त नभएकाे खण्डमा यसै सुचनालार्इ अाधार मानीदिनुहुन हार्दिक अनुराेध गर्दछाैँ । थप जानकारीका लागी ०४७-६९१८७३/९८००८१८५८५ मा सम्पर्क गर्नुहुन पनि अनुरोध गरिन्छ।

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा आज मिति २०७६ साल मङ्सिर १४ गतेका दिन सौहार्दपुर्ण वातावरणमा सम्...
30/11/2019

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा आज मिति २०७६ साल मङ्सिर १४ गतेका दिन सौहार्दपुर्ण वातावरणमा सम्पन्न भयो। सभामा सहयोग पुर्याउनु हुने, आतिथ्य ग्रहण गर्नुहुने र उपस्थित हुनु हुने सम्पुर्णमा हार्दिक नमन!

06/12/2018

Address

Chakmake
Sindhuli

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97747691873

Website

Alerts

Be the first to know and let us send you an email when Shree Janasewa Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Janasewa Saving & Credit Co-operative Ltd.:

Share

Category