IME LANTI

IME LANTI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IME LANTI, Financial service, छत्रेस्वरी गाउपालीका वडा न. ६ लान्तीबजार सल्यान, Salyan.

shreenagar ko devi stores ko mathat ma raheko upahar money transfer deara sanchalit.... IME LANTI
hami sanga upalabdha bank ka remit haru
pravu
himal
western
nabil
city express
and many more....

08/08/2017
27/03/2017
दसैं को उपहार IME को साथ मा
21/09/2016

दसैं को उपहार IME को साथ मा

“हरितालिका-तीज”को शुभकामना-------------------------------------नेपाली नारीहरुले मनाउंदै आएको विशिष्ट ऐतिहासिक पर्व “हरित...
04/09/2016

“हरितालिका-तीज”को शुभकामना
-------------------------------------
नेपाली नारीहरुले मनाउंदै आएको विशिष्ट ऐतिहासिक पर्व “हरितालिका तीज” को अवसरमा सम्पूर्ण नेपाली दिदी-बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हिन्दु नारीहरूले आफ्नो पतिको दिर्घायु, पारिवारिक सुख, शान्ति एवं सम्बृद्धिका लागि निर्जल, निराहार ब्रत बसी भगवान शिव र माता पार्वतीको पूजा-अर्चना गरि मनाईने यस पर्वको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको छ । साथै पारिवारिक एवं सामाजिक जीवनमा नारीहरूले भोग्नुपर्ने तमाम पिडा र वेदनाहरूलाई गीत-संगितका माध्यमबाट सामुहिक रुपले अभिव्यक्त गर्दै मनोरञ्जन गर्ने पर्वको रुपमा समेत यसलाई लिने गरिन्छ ।

यद्यपी पछिल्लो समयमा तडकभडक र फेशन प्रदर्शन गर्दै तीज मनाउने प्रबृत्ति बढ्दै गएको र यसले अन्तत्वगत्वा भ्रष्टाचारजन्य सोंच र गतिविधिलाई प्रश्रय दिने र समाजमा बिकृति-बिसंगति फैलाउने भएकोले यस्ता मौलिक पर्वको महत्वलाई ह्रदयङ्गम गरि उच्छृंखलता र देखावटीपनबाट टाढै रही सरलताका साथ मनाउनुहुन सबैमा अनुरोध गर्दछु ।उपहार मनि ट्रान्सफर लान्ती सल्यान 088400111/9847844111

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना ।
25/08/2016

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना ।

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !------------------------------------------सनातन हिन्दु धर्मावलम्बीहरुको महान पर्व श्रीक...
25/08/2016

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !
------------------------------------------
सनातन हिन्दु धर्मावलम्बीहरुको महान पर्व श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता र पूर्ण अवतार भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात अर्थात् आजकै दिन भएकोले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्रीको रुपमा मनाईंदै आएको छ । भगवान श्रीकृष्णले दिनुभएका उपरोक्त तीन मार्गका माध्यमबाट हामीमा रहेका बिकारजन्य सोंचलाई परित्याग गरी मुक्त हुन सकिन्छ ।

भगवान श्रीकृष्णले भागवत गीता मार्फत “काम गर तर फलको आश नगर” भनी दिनुभएको सन्देश आज पनि हाम्रा लागी उत्तिकै सान्दर्भिक र मननयोग्य छ । हामी कर्म गर्न जन्मेका हौं र कर्मको लागि हामी माध्यम मात्र हौं भन्ने कुराको बोध हुन आजको युगमा झनै जरुरी भएको छ ।

“सर्वधर्म परितज्य मम एकम शरणम ब्रज“ अर्थात् सबै धर्म छोडेर मेरो शरणमा आउ भनी भगवान श्रीकृष्णले भागवत गीता मार्फत दिनुभएको सन्देश सम्पूर्ण मानव मात्रको लागि उत्तिकै मननीय छ । ज्ञान र सन्देशका दृष्टिले भागवत गीताका १८ अध्यायहरुमा प्रत्येक अध्याय बिशाल र आफैंमा पुर्ण छन् । तिनीहरुबाट प्रवाहित सन्देश आजपनि यथार्थपरक, मननयोग्य र जीवनोपयोगी छन् । भगवान श्रीकृष्णले दिनुभएको ज्ञानको गुह्त्तम मर्म – जीवन सुन्दर छ, प्रकृति सुन्दर छ र परमात्माले सृष्टि गर्नुभएका हर चिज सुन्दर छन्, त्यसैले फलको आकांक्षाबाट मुक्त भएर कर्म गर भन्ने सन्देश मननीय र अनुकरणीय छ

श्रीकृष्ण जन्माष्टमीको यस पावन अवसरमा निस्काम भावले कर्म गर्न प्रेरणा मिलोस् भनी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ  तथा दिदीबहिनीहरुमा जनै पुर्णिमाको हार्दिक मंगलमय शुभकामना।
18/08/2016

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा जनै पुर्णिमाको हार्दिक मंगलमय शुभकामना।

Address

छत्रेस्वरी गाउपालीका वडा न. ६ लान्तीबजार सल्यान
Salyan
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

088690108

Alerts

Be the first to know and let us send you an email when IME LANTI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share