27/08/2026
हार्दिक श्रद्धाञ्जली 🙏
हाम्रो देशमा आएको यस दुःखद विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
ऋषि पाल्पाली सुन चॉदी पसल
बैंक रोड - भैरहवा