01/09/2024
एल आई सी नेपाल लिमिटेडले आज सफलताको तेईसौं बर्ष पार गरेको छ,यस अवसरमा हामीलाई बिश्वास गर्नु हुने बिमीत,एल आई सीलाई जन जनमा र दुरदराज सम्म पुर्याउन अहोरात्र खटिरहनु हुने हाम्रो फिल्ड फोर्स( अभिकर्ता/ एजेन्सी म्यानेजर),मार्ग निर्देशक नियमनकारी निकाय श्री बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय,शेयरधनी,कर्मचारी तथा सम्पुर्ण सरोकारवाला सुबेच्छुक शुभचिन्तक प्रति हार्दिक आभार ब्यक्त गर्दछौं।आगामी दिनमा यो बिश्वास,साथ,सहयोग बढदै जानेछ भन्नेमा बिश्वस्त छौं।साथै हाम्रा सेवाहरु अझैं जनपक्षिय रुपमा अगाडी बढाउन हाम्रो प्रयास निरन्तर रहनेछ भन्ने बिश्वास दिलाउन चाहान्छौं।
साथै आज दिउसो ३ बजे बार्शिकउत्सबको अवसरमा शाखा कार्यलय बुटवलमा कार्यक्रम रहेकोले सम्पुर्णमा उपस्तिथीका लागि हार्दिक अनुरोध गर्दछौं।
#बिश्वासको सम्बन्ध
Relationship of Trust