Andhakarmukti saccos Ramtar

Andhakarmukti saccos Ramtar SAVING AND CREDIT
PUBLIC SERVICE
SHARE BANKING KNOWLEDGE.

आज श्री अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि रामपुर पाल्पा ले रामपुर भुजात स्थित कालीगण्डकी तट को बनभोज स्थल (बाटीक...
11/12/2021

आज श्री अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि रामपुर पाल्पा ले रामपुर भुजात स्थित कालीगण्डकी तट को बनभोज स्थल (बाटीका) मा आयोजना गरेको कर्मचारी स्तरीय बनभोज कार्यक्रममा कैद गरिएका सहभागी सम्पुर्ण कर्मचारीहरुको तस्वीर हरु ।

आज 18 गते शनिबार अन्धकार मुक्ति साकोस रामपुर पाल्पाद्वारा रामपुर बेझाड स्थित नमस्ते होटेल प्राङ्गणमा आयोजित निर्णय प्रमा...
04/12/2021

आज 18 गते शनिबार अन्धकार मुक्ति साकोस रामपुर पाल्पाद्वारा रामपुर बेझाड स्थित नमस्ते होटेल प्राङ्गणमा आयोजित निर्णय प्रमाणित सहितको 23 औं वार्षिक साधारणसभा का केहि झलक हरु

लक्ष्मी पुजा संगै हाम्रा सम्पुर्ण शेयर धनी सदस्य ज्यु हरु लाई तिहार को  सुभकामना
04/11/2021

लक्ष्मी पुजा संगै हाम्रा सम्पुर्ण शेयर धनी सदस्य ज्यु हरु लाई तिहार को सुभकामना

03/05/2021
एकीकरण पछिको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको परीचयात्मक कार्यक्रम
18/04/2021

एकीकरण पछिको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको परीचयात्मक कार्यक्रम

निरन्तर सदस्य शिक्षा कार्यक्रम अन्तरगत काेराेना भाईरस काेभिड19 का कारण केही समय स्थगित गरिएकाे सदस्य शिक्षा पुन संचालन ग...
05/03/2021

निरन्तर सदस्य शिक्षा कार्यक्रम अन्तरगत काेराेना भाईरस काेभिड19 का कारण केही समय स्थगित गरिएकाे सदस्य शिक्षा पुन संचालन गरिएकाे छ । शाेही अन्तरगत अाज रामटार सेवाकेन्र्द अन्तरगत वर्दलेमा भएकाे वित्तिय साक्षरता सहितकाे सदस्य शिक्षा कार्यक्रम ।।

2077-09-20 gate shree andhakarmukti bachat tatha rin sahakari sastha li. ko sthapana diwas ko upalakshyama member ko swa...
04/01/2021

2077-09-20 gate shree andhakarmukti bachat tatha rin sahakari sastha li. ko sthapana diwas ko upalakshyama member ko swagat gardai sewa kendra raamtar ka karmachari.

२०७७ साल मंसिर २७ गते शनिवारका दिन अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले रामपुर-७, डुम्रीगाऊँ, पाल्पाको आफनै भवनमा co...
13/12/2020

२०७७ साल मंसिर २७ गते शनिवारका दिन अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले रामपुर-७, डुम्रीगाऊँ, पाल्पाको आफनै भवनमा covid19 को महामारी का कारण बिश्व आक्रांत भएको अवस्थामा स्वास्थ्यको न्यूनतम मापदण्ड पुरा गरी साधारण सभा कार्यक्रम संचालन गरेको छ ।

यस संस्थाको २२ औं बार्षिक साधारण सभाको सदस्य सहभागिता, राय, सल्लाह, सुझाब संकलन कार्य आजबाट शुरु, सम्पूर्ण सदस्यहरुले स्...
01/12/2020

यस संस्थाको २२ औं बार्षिक साधारण सभाको सदस्य सहभागिता, राय, सल्लाह, सुझाब संकलन कार्य आजबाट शुरु, सम्पूर्ण सदस्यहरुले स्वास्थ्य मापदण्ड अपनाई तोकिएको स्थान वा सम्बन्धित सेवाकेन्द्रमा उपस्थित भई सहभागिता जनाईदिनुहुन अनुरोध ।

Address

Palpa
Rampur

Telephone

+9779857069868

Website

Alerts

Be the first to know and let us send you an email when Andhakarmukti saccos Ramtar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Andhakarmukti saccos Ramtar:

Share

Category