Amardeep Saving And Credit Co-Operative Ltd.

Amardeep Saving And Credit Co-Operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amardeep Saving And Credit Co-Operative Ltd., Pokhara.

13/10/2022
२०७९ साल का शुभ बिजया दशमी, शुभ दिपाबली एबम छड पर्बकाे सुखद उपलक्ष्यमा संपूर्ण सेयर सदस्य ज्यूहरू,हाम्रो  संस्थासंग कारा...
29/09/2022

२०७९ साल का शुभ बिजया दशमी, शुभ दिपाबली एबम छड पर्बकाे सुखद उपलक्ष्यमा संपूर्ण सेयर सदस्य ज्यूहरू,हाम्रो संस्थासंग काराेबार गर्ने संपूर्ण महानुभाबहरू र यांहाहरूकाे परिवार समेतमा सुख शान्ति सुस्वास्थ्यकाे मंगलमय हार्दिक मंगलमय शुभकामना चढाउंछु ।
अध्यक्ष्य

अमरद्विप बचत तथा ऋण सहकारी संस्था लामाचाैर
पाेखरा १६

18/08/2022

Amardeep Saving And Credit Co-Operative Ltd.Has been opened share up to 50,000 to 200,000. maximum from 2079/05/01 to 2079/05/25. Inform to all share members. than you.

30/06/2022

सूचना ! सूचना ! ! सूचना !!!

यश श्री अमरद्विप बचत तथा ऋण सहकारी संस्था लामाचाैर द्विप पाेखरा १६ बाट हाम्रा अादरणीय सेयर सदस्य एबं अन्य महानुभाबहरूले यश संस्थाबाट अाफ्ना विभिन्न कामका लागि लिनु भएकाे ऋण , रकम काे सांवा-ब्याज कुझाउन नअानु भएकाेले ऋण असुलीका लागि समय-समयमा भेटेर माैखिक जानकारी ,पत्राचार एबं फाेनबाट समेत जानकारी गराउंदा पनि हाल संम पनि बुझाउन नअाउनु भै संस्थाकाे अार्थिक बर्षकाे अन्त्य सम्म अार्थिक काराेबारमा बाधा पु-याउंनु भएकाेले यही२०७९ साल अाषाढ २५ गते भित्र अाफुले बुझाउनु पर्ने सांवा ब्याज वा किस्ता जे जति बुझाउन बांकी छ समयमै बुझाउन अाउनु हुन सूचना गरीएकाे छ । यदि समयमा नबुझाई अालटाल गरेमा सहकारी नियमानुसार कार्यबाही अघि बढाईने ब्यहाेरा समेत जानकारी गराइन्छ ।

सुरज शाह ठकुरी ,फाेन नं,०६१ ४४१२३४
ब्यबस्थापक माे,नं,९८१६१६३६३३
अमरद्विप बचत तथा ऋण सहकारी
संस्था पाेखरा-१६
माे,नं,९८४६०४०७५४
, माे,नं,९८५६०२८३१८
माे,नं, ९८५६०३०८७७

आदरणिय सदस्य ज्युहरूमा सुचना.
02/10/2020

आदरणिय सदस्य ज्युहरूमा सुचना.

24/03/2020

सहकारी बन्द हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना।

काराेना भाईरस/COVID-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न नेपालभर भाेली मिति २०७६ चैत ११ गते बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गरि घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको र साे समयमा एक सातासम्म बैंक बित्तिय संस्था पनि नखुल्ने, सवारी साधन समेत चलाउन नपाउने निर्णय गरे बमाेजिम हाम्राे सहकारी पनि आजबाट १७ गतेसम्म बन्द रहने व्यहाेरा जानकारी सहित यसै अनलाइन मार्फत सूचित गरिन्छ । यसबाट सदस्य महानुभावमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै आफु र आफ्ना परिवारजनकाे स्वास्थप्रति सचेत रहि काराेनाकाे महामारीबाट जाेगिनुहुन सबैमा अनुराेध गर्दछौं


अत्यावश्यक सेवाकाे लागि सम्पर्क:
सुरज शाह ठकुरी :- ९८१६१६३६३३
दिपेश थापा :- ९८१४१९५६२४

Address

Pokhara

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 17:00
Friday 09:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97761441234

Website

Alerts

Be the first to know and let us send you an email when Amardeep Saving And Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amardeep Saving And Credit Co-Operative Ltd.:

Share