13/04/2025
शोरुमका लागि जग्गा भाडामा चाहियो!!
काठमाडौं रिङ्गरोडको दायाँ बायाँ वा रिङ्गरोड भित्रको मुख्य सडकहरुमा कम्तीमा ५० फिट मोहोडा (Front Face) भएको २० देखि ४० आनासम्मको जग्गा (तैयारी शोरुम भए पनि हुने), १० बर्षको लागि भाडामा तत्काल आवस्यकता भएको हुँदा जग्गा/शोरुमको बिवरण र भाडा मूल्य सहित उल्लेखित ह्वाट्सएप नंम्बर वा इमेलमा यहि बैशाख ३ गते भित्रमा उपलब्ध गराइदिनुहुन अनुरोध छ।
Whatsapp no: 9856047666
email: [email protected]