Araniko Saving & Credit Co-operative Ltd.

Araniko Saving & Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Araniko Saving & Credit Co-operative Ltd., Financial service, Naya Bazar 9, Pokhara.

11/05/2020
27/04/2020

आदरणीय सेयर सदस्यज्युहरु,
अहिले विश्वाभरी फैलिरहेको Covid-19 को कारण lockdown आवधि थप्पिएको यहाँहारुलाई अवगत नै छ । अहिलेको आवश्यकतालाई मध्यनजर राखी संस्थाले मिति २०७७/०१/१६ गते मङ्लवारको दिन बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्मा कारोबार संचालन गरिने भएकोले आफुलाई आवश्यक रकम २०,०००/ सम्मा सिमा कायम गरि भिडभाड नगरीकन सेवा लिनहुन आनुरोध गरिन्छ ,साथै आफुसङग भएको रकम समेत बचत गर्न सकिनेछ ।धन्यवाद ,
कोरोन बाट आफू पनि बचौ आरुलाई पनि बचाउ — at Nayabazaar Pokhara.

श्रम दिवसको हार्दिक शुभकामना । शुभ दिन ।।
01/05/2019

श्रम दिवसको हार्दिक शुभकामना । शुभ दिन ।।

नया बर्ष २०७६ को पावन अवसरमा तपाईंको   व्यक्तिगत, पारिवारिक- सुस्वास्थ्य, आर्थिक, व्यवसायीक, सामाजिक तथा मानवताको क्षेत्...
14/04/2019

नया बर्ष २०७६ को पावन अवसरमा तपाईंको व्यक्तिगत, पारिवारिक- सुस्वास्थ्य, आर्थिक, व्यवसायीक, सामाजिक तथा मानवताको क्षेत्रमा उन्नति, प्रगति र सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु । Happy New Year.

15/01/2019

माघे सन्क्रान्तिको हार्दिक शुभकामना ।

पुषे १५ तथा तमु ल्होसारको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना
30/12/2018

पुषे १५ तथा तमु ल्होसारको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०७५ को उपलक्ष्यमा समपूर्ण दिदीबहिनी, साथीभाइ, शुभेच्छुक, तथा ग्राहक वर्गमा हार...
12/09/2018

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०७५ को उपलक्ष्यमा समपूर्ण दिदीबहिनी, साथीभाइ, शुभेच्छुक, तथा ग्राहक वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

हजुरको घर र मन  कृष्ण  को मन्दिर जस्तो  बनोस परिवार का  सबै सदस्य राधा कृष्ण  जस्तै सधैं खुशी  र सुखी रहुन, श्री  कृष्ण ...
02/09/2018

हजुरको घर र मन कृष्ण को मन्दिर जस्तो बनोस परिवार का सबै सदस्य राधा कृष्ण जस्तै सधैं खुशी र सुखी रहुन, श्री कृष्ण जन्माष्टमी २०७५ को हार्दिक शुभकामना l

Rachhya Bandhan ko Hardik Shubhakamana!!
26/08/2018

Rachhya Bandhan ko Hardik Shubhakamana!!

नागपन्चमि- जय नाग भौमान रक्षे अर ।ह्याप्पी नागपन्चमी....
16/08/2018

नागपन्चमि- जय नाग भौमान रक्षे अर ।
ह्याप्पी नागपन्चमी....

Happy Friendship Day to all....
05/08/2018

Happy Friendship Day to all....

Address

Naya Bazar 9
Pokhara

Telephone

+977 61 532461

Website

Alerts

Be the first to know and let us send you an email when Araniko Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Araniko Saving & Credit Co-operative Ltd.:

Share