06/08/2026
नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समिति संयोजक पदमा Milan Scout Crew का रोभर लिडर श्री सागर पौडेल ज्यू र गण्डकी प्रदेश तदर्थ समिति सदस्य पदमा रेन्जर लिडर श्री एलिशा बि.क ज्यू मनोनीत हुनुभएकोमा, यहाँहरू दुबैमा, क्र्यू परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।💐