Devisfall Saving and Credit Cooperative Ltd

Devisfall Saving and Credit Cooperative Ltd all about devisfall cooperative activities and facilities

Happy New Year 2083
13/04/2026

Happy New Year 2083

हार्दिक समवेदना
07/04/2026

हार्दिक समवेदना

14th AGM Devisfall
26/11/2025

14th AGM Devisfall

14th AGM Devisfall Saving And Credit Cooperative limited
26/11/2025

14th AGM Devisfall Saving And Credit Cooperative limited

भावपुर्ण श्रद्धाञ्जली  यस डेभिज फल बचत तथा ऋण सहकारी सस्था लि. पोखरा १७ का सल्लाहकार सामजिक ब्यक्तित्व आदरणिय हरी प्रसाद...
08/10/2024

भावपुर्ण श्रद्धाञ्जली
यस डेभिज फल बचत तथा ऋण सहकारी सस्था लि. पोखरा १७ का सल्लाहकार सामजिक ब्यक्तित्व आदरणिय हरी प्रसाद लम्सालकाे ५५ बर्षको उमेरमा भएको असामयिक एवं दु:खद निधनले सहकारी परिवार स्तब्ध भएको छ।उहाको अमर आत्माको बैकुण्ठ बासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै शोकसन्तब्ध सम्पूर्ण परिवारजनहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी गहिरो समबेदना प्रकट गर्दछौ।

भावपुर्ण श्रद्धाञ्जली यस डेभिज फल बचत तथा ऋण सहकारी सस्था लि. पोखरा १७  डेभिजफलका सल्लाहकार सामजिक ब्यक्तित्व आदरणिय हरी...
08/10/2024

भावपुर्ण श्रद्धाञ्जली
यस डेभिज फल बचत तथा ऋण सहकारी सस्था लि. पोखरा १७ डेभिजफलका सल्लाहकार सामजिक ब्यक्तित्व आदरणिय हरी प्रसाद लम्सालकाे ५५ बर्षको उमेरमा भएको असामयिक एवं दु:खद निधनले सहकारी परिवार स्तब्ध भएको छ।उहाको अमर आत्माको बैकुण्ठ बासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै शोकसन्तब्ध सम्पूर्ण परिवारजनहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी गहिरो समबेदना प्रकट गर्दछौ।

12/09/2024
12/09/2024

☘️☘️☘️☘️☘️☘️.हार्दिक निमन्त्रणा. ☘️☘️☘️☘️☘️☘️
डेभिजफल बचत तथा ऋण सहकारी सस्था लि. पोखरा १७ डेभिजफलको १३ओौ वार्षिक साधारण सभा यहि भाद्र २८ गते शुक्रबारका दिन दिनको ठिक १:०० बजे बाट सिटि स्क्वायर ब्याक्युट न्युरोड पोखरामा गण्डकी प्रदेशका कृर्षि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री माननीय पद्मा जि.सी. श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा हुने हुदा सम्पुर्ण शेयर सदस्यज्युहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।

हार्दिक श्रद्धाञ्जली💐💐
09/09/2024

हार्दिक श्रद्धाञ्जली💐💐

2081-03-29 SATURDAY
08/07/2024

2081-03-29 SATURDAY

02/04/2024

Address

Siddartha Highway
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Devisfall Saving and Credit Cooperative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devisfall Saving and Credit Cooperative Ltd:

Share

Category