29/03/2026
नानीबाबुको हाँसो मात्र होइन,
उनीहरूको सपना पनि सुरक्षित हुनुपर्छ।
आजको सानो प्रयास र सही योजना भोलिको आत्मविश्वास र सफलताको आधार बन्छ।
त्यसैले, भोलिको लागि आजै सोचौं, जीवन बीमा गरौं।
🚀 Plan, grow, and achieve with confidence.
🚀 योजना बनाउनुहोस्, वृद्धि गर्नुहोस्, र आत्मविश्वासका साथ अगाडि हुनुहोस्। 🌟
जीवन बिमा भनेको मृत्यु पछि मात्र परिवारले पाउने फाइदा होइन
👉 जिवितै रहदा धेरै फाइदाहरू पाईन्छ जस्तै :
😍✨:✅ADB,PAB,TPDPWB,CI
✅ ३ वर्षपछि 70% सम्मको Loan सुविधा
✅ Tax छुट – सरकारमान्य कर कटौती
✅ Bonus रकम हरेक वर्ष थपिँदै जान्छ
✅ Maturity मा Principal + Bonus फिर्ता
✅ आर्थिक अनुशासन र नियमित बचतको आदत
✅ Emergency फन्डको जस्तो उपयोग गर्न सकिने
🎯 जीवन बिमा तपाईंको सुरक्षा + बचत + योजना को भरपर्दो आधार हो
👉 आजै सुरुवात गर्नुहोस् –किनभने ढिलाइ भविष्यसँग खेलवाड हो।
For more information📞 Mohan Shahi📲 9851211022
🔹 Senior Agency Manager
Himalayan Life Insurance limited
FamilyProtection YourLifeOurCommitment BeInsuredBeSecure InsuranceMatters NepalInsurance SafeFuture InvestmentProtection ChooseRightPlan