09/10/2024
नेपालीहरूको महान चाड बडा दशैँ २०८१ को पावन अवसरमा हाम्रा शेयर सदस्य, कारोबारकर्ता तथा शुभ चिन्तकहरूमा यस मेट्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समिति तथा व्यवस्थापनको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । यहाँ र यहाँको परिवारमा सुस्वास्थ्य, समृद्धि तथा दीर्घायू छाओस् । जय मेट्रो । जय सहकारी ।