23/12/2022
यस सञ्चय बहुउ्देश्यीय सहकारी संस्थाको अध्यक्ष एबम् नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अघ्यक्ष श्री नारायण कार्की ज्यू पत्रकार महासंघको सुर्खेतमा जारी साधारणसभामा “प्रेस स्वतन्त्रता सेनानी “सम्मानबाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौं।