Nepal Tourism co-operative limited

Nepal Tourism co-operative limited Committed to Community Development with sustainable tourism, cultural and traditional preservation.

Our Co-operative is committed to sustainable tourism, cultural preservation, and community development. By visiting, you support local employment, eco-friendly initiatives, and the promotion of Nepal’s rich traditions.

18/02/2026
कौलपरम्परामा एउटा श्लोक प्रख्यात छ "रङ्गोत्सव: परं तन्त्रं, यत्र शक्तिर्न दृश्यते।शिवशक्तिसमायोगे, मुक्तिरस्ति न संशयः॥"...
13/03/2025

कौलपरम्परामा एउटा श्लोक प्रख्यात छ

"रङ्गोत्सव: परं तन्त्रं, यत्र शक्तिर्न दृश्यते।
शिवशक्तिसमायोगे, मुक्तिरस्ति न संशयः॥"

रङ्गोत्सव एक परम् तन्त्र हो जहाँ अदृश्य शक्ति अत्याधिक प्रवाह हुन्छ। शिवशक्तिको मिलन हुने समयमा मुक्तिको मार्ग प्रशस्त हुन्छ जस्मा कुनै संशय मान्न आवश्यक छैन।

यस दिन, साधकले आफ्नो तमस र सत्व लाई नियन्त्रण गर्दै ब्रह्माण्डीय ऊर्जासँग तादात्म्य गर्न सक्छन् त्यस कारण पनि यो पर्व हाम्रो सनातन परम्परामा एक्दमै महत्वपुर्ण हुन्छ।

प्रह्लादले आफ्नो योगबललाई दिशा प्रदान गरेर होलिका राक्षसी लाई नै जलाईदिएको देखि लिएर रावणलाई अनेकानेक सिद्धिहरू प्राप्त गराउने यो फाल्गुन को पुर्णिमा तन्त्रमार्गिहरूको लागि दशै तिहार भन्दा कम छैन। यश दिनको उर्जालाई भरपुर अनुभव गरौं र आफ्नो योगवललाई दिशा प्रदान गरौं।

फागुपुर्णिमाको सबैमा शुभकामना।।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा हार्दिक शुभकामना
19/02/2025

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा हार्दिक शुभकामना

Address

Chinedada Marga, Davis Falls, Chhorepatan
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Nepal Tourism co-operative limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share