श्री ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लि. Dhungesanghu Sahakari

  • Home
  • Nepal
  • Pokhara
  • श्री ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लि. Dhungesanghu Sahakari

श्री ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लि. Dhungesanghu Sahakari सहकारी ऐन २०४८ अन्तरगत सञ्चालित

सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै,स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलँइ समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयापनमा सहयोग पुर्‍याउने उद्धेश्यले वि.सं २०६५ सालमा श्री ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो

सदस्यज्यूहरलाई जानकारीको लागि 🙏🙏
19/08/2026

सदस्यज्यूहरलाई जानकारीको लागि 🙏🙏

सदस्यज्यूहरलाई जानकारीको निमित्त 🙏🙏
21/07/2026

सदस्यज्यूहरलाई जानकारीको निमित्त 🙏🙏

सबैको जानकारीका लागि 🙏🙏
16/06/2026

सबैको जानकारीका लागि 🙏🙏

29/05/2026
25/05/2026

सम्पूर्ण सदस्यज्युहरुमा नमस्कार 🙏🙏
यहि मिती २०८३/०२/१४ गते देखि १७ गते सम्म यस संस्थाले प्रयोग गर्दै आऐको सफ्टवेयर इन्फिनिटि अपडेट हुने हुंदा मोबाइल बैकिडं सेवा लिनुहुने सदस्यहरुलाई त्यस अवधि भर डिजिटल बैंकिङ कारोबारमा समस्या आाउने हुदाँ त्यसबाट सदस्यहरुमा पर्ने असुविधमा संस्था क्षमापार्थि छ ।

सदस्यज्यूहरुको जानकारीका लागि २०८३ बैशाख  मसान्तको अपरिस्कृत वित्तीय विवरण यसप्रकार रहेको जानकारी गरिन्छ 🙏
18/05/2026

सदस्यज्यूहरुको जानकारीका लागि २०८३ बैशाख मसान्तको अपरिस्कृत वित्तीय विवरण यसप्रकार रहेको जानकारी गरिन्छ 🙏

सदस्यज्युहरुको जानकारीको लागि 🙏🙏
21/04/2026

सदस्यज्युहरुको जानकारीको लागि 🙏🙏

यस ढुंगेसांघु बचत तथा ऋण सहकारी लिमिटेड संस्थाका आदरणीय सम्पूर्ण शेयर सदस्य ज्यूहरु मा नयाँ बर्ष 2083 सालको हार्दिक शुभक...
14/04/2026

यस ढुंगेसांघु बचत तथा ऋण सहकारी लिमिटेड संस्थाका आदरणीय सम्पूर्ण शेयर सदस्य ज्यूहरु मा नयाँ बर्ष 2083 सालको हार्दिक शुभकामना।

10/04/2026

सम्पुर्ण शेयर सदस्यज्युहरु 🙏🙏

भुमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी सघ /सस्थामा सम्पत्ति शुद्विकरण निवारण सम्बन्धमा मिति २०८२/०३/३२मा जारि गरिएको निर्देशनअनुसार सदस्यता पहिचान फारम अद्यावधिक गनृपर्ने भएकोले संस्थामा आवद्व भई विवरण अद्यावधिक गर्न बाँकी सदस्यज्युहरुले स्वयम् संस्थामा उपसि्थत भई अनिवार्य सदस्य पहिचान फारम(KYM) अद्या सम्पुर्ण शेयर सदस्यज्हरु भुमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी सघ /सस्थामा सम्पत्ति शुद्विकरण निवारण सम्बन्धमा मिति २०८२/०३/३२मा जारि गरिएको निर्देशनअनुसार सदस्यता पहिचान फारम अघ्यावधिक गनृपर्ने भएकोले संस्थामा आवद्व भई विवरण अध्यावधिक गर्न बाँकी सदस्यज्युहरुले स्वयम् संस्थामा उपसि्थत भई अनिवार्य सदस्य पहिचान फारम(KYM) अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ । सदस्यता पहिचान फारम अद्यावधिक नगर्ने सदस्यज्युहरुको खाता निष्कृय रहने व्यवहोरा सम्बिन्धत सबैमा जानकारी गरिन्छ ।

आवश्यक कागजातहरुः
१. नागरिकता प्रमाण पत्र
२. हालसालै खिचेको पासपोर्ट साईजको फोटो १ प्रति

Address

Mahatgaunda
Pokhara
33700

Opening Hours

Monday 09:00 - 16:30
Tuesday 09:00 - 16:30
Wednesday 09:00 - 16:30
Thursday 09:00 - 16:30
Friday 09:00 - 16:30

Telephone

+97761402013

Website

Alerts

Be the first to know and let us send you an email when श्री ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लि. Dhungesanghu Sahakari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री ढुङ्गेसाँघु बचत तथा ऋण सहकारी संस्था लि. Dhungesanghu Sahakari:

Shortcuts

Share

Category