Shivalaya Saving And Credit Co-operative Pvt Ltd.

Shivalaya Saving And Credit Co-operative Pvt Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shivalaya Saving And Credit Co-operative Pvt Ltd., Gandaki, Pokhara.

यस सस्थाको १८ औ बार्षिक साधारणसभा तथा छौटौ अधिवेशन बाट ३ बर्षको कार्यकालको लागि सर्वसम्बत रुपमा निर्वाचित हुनु हुने क्रम...
20/09/2024

यस सस्थाको १८ औ बार्षिक साधारणसभा तथा छौटौ अधिवेशन बाट ३ बर्षको कार्यकालको लागि सर्वसम्बत रुपमा निर्वाचित हुनु हुने क्रमश अध्यक्ष आन्नद्रराज अधिकारी नि बर्तमान अध्यक्ष रमेश के सि उपाध्यक्ष शिव बहादुर के सि सचिव मिनराज ढुङ्गाना कोषाध्यक्ष भोजराज बास्तोला र सदस्य हरु एकराज ढुङ्गाना, गणेश प्रसाद बास्तोला, राम आचार्य , जमुना बास्तोला, केशव के सि , राम बहादुर चर्माकार र कल्पना बास्तोला गरि १२ जनाको कार्यसमिति र थम कुमार के सि को सयोजक्तवमा गोबिन्द्र प्रसाद आचार्य र बिनोद ढुङ्गानाको सदस्यमा ३ सदसिय लेखा सुपरीवेक्षण समिति गठन भएको हुदा सम्पुर्ण निर्वाचित ब्यक्तितोहरुमा शुभकार्यकालको शुभकामना सहित हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

सम्पुर्ण सेयर सदस्य ज्युहरुमा संस्थाको १८ औ बार्षिक साधारण सभामा उपस्थितिको लागि सुचना ।
20/08/2024

सम्पुर्ण सेयर सदस्य ज्युहरुमा संस्थाको १८ औ बार्षिक साधारण सभामा उपस्थितिको लागि सुचना ।

31/01/2024
सबै सदस्यहरुलाई अनिवार्य उपस्थीतको लागी हार्दिक अनुरोध गर्दछौंनोट :- ७० बर्ष नाघ्नु भएको हाम्रो सहकारीको जेष्ठ नागरिक सद...
17/09/2023

सबै सदस्यहरुलाई अनिवार्य उपस्थीतको लागी हार्दिक अनुरोध गर्दछौं
नोट :- ७० बर्ष नाघ्नु भएको हाम्रो सहकारीको जेष्ठ नागरिक सदस्य सम्मान र see मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा छोरी दुईलाई सम्मान हुनि भएको हुदा उत्कृष्ट नतिजाको माक्सिट र ७० बर्ष नाधेको तर खवर नपाएको शेयर सदस्य हुनुहुन्छ भने नागरिकताको फोटोकपी संस्थामा उपलब्ध गराई सहयोग गरिदिनुहुन बिन्रम अनुरोध गर्दछु ।

सम्पुर्ण शेयर सदस्य ज्युहरुमा अनिवार्य उपस्थितिको लागि हार्दिक  अनुरोध गर्दछौं ।
29/08/2023

सम्पुर्ण शेयर सदस्य ज्युहरुमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

सम्पुर्ण ऋणी सदस्यहरुको लागि सुचना ।
25/06/2023

सम्पुर्ण ऋणी सदस्यहरुको लागि सुचना ।

सम्पूर्ण सेयर सदस्यहरुमा १६ औ बार्षीक साधारणसभाको सुचना
14/09/2022

सम्पूर्ण सेयर सदस्यहरुमा १६ औ बार्षीक साधारणसभाको सुचना

अत्यन्त जरुरी सुचना 🙏😷🙏
16/05/2021

अत्यन्त जरुरी सुचना 🙏😷🙏

६४ औं राष्ट्रिय सहाकारी दिवस को अवसरमा आयोजित वृहत सरसफाइ कार्यक्रममा सबै समीती तथा शेयर सदस्य ज्युहरु लाई उपस्थितिको ला...
01/04/2021

६४ औं राष्ट्रिय सहाकारी दिवस को अवसरमा आयोजित वृहत सरसफाइ कार्यक्रममा सबै समीती तथा शेयर सदस्य ज्युहरु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

यस शिवालय बचत तथा ऋण सहकारी सस्था लि  . का शेयर सदस्य  स्व. श्याम बहादुर तामाङको यही मिति २०७६/०९/२० गते ३२ बषंको उमेरमा...
05/01/2020

यस शिवालय बचत तथा ऋण सहकारी सस्था लि . का शेयर सदस्य स्व. श्याम बहादुर तामाङको यही मिति २०७६/०९/२० गते ३२ बषंको उमेरमा भएको असमाहिक निधनले यस साकोस परिवार ममाहित भएका छौ यस दुखद घडीमा शोक सम्तब्ध परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित हादिक समबेदना प्रकट गदछौ ।

Address

Gandaki
Pokhara
19

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761696496

Website

Alerts

Be the first to know and let us send you an email when Shivalaya Saving And Credit Co-operative Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shivalaya Saving And Credit Co-operative Pvt Ltd.:

Share