Nawa Yuwa Saving and Credit Co-operative Ltd

Nawa Yuwa Saving and Credit Co-operative Ltd Nawa yuwa Saving and Credit Co-operative ltd is located at Mikhabahal. Ward No. 20.

सहकारी शिक्षालाई प्रभावकारी रुपमा लागु गर्ने उद्धेश्यले सहभागि सदस्यहरुलाई सहकारी शिक्षा सहभागिता प्रमाणपत्र प्रदान गर्न...
17/08/2026

सहकारी शिक्षालाई प्रभावकारी रुपमा लागु गर्ने उद्धेश्यले सहभागि सदस्यहरुलाई सहकारी शिक्षा सहभागिता प्रमाणपत्र प्रदान गर्ने कार्यकाे थालनी भएकाे छ । सदस्यले संस्थामा आवधिक बचत जम्मा गर्न र कर्जा सुविधा उपभाेग गर्न याे प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्नेछ । संस्थाले प्रत्येक महिनाकाे अन्तिम शनिबार सहकारी शिक्षा कार्यक्रम संचालन गर्दै आइरहेकाे छ ।

संस्थाबाट सदस्यका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।
23/07/2026

संस्थाबाट सदस्यका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध ।
19/07/2026

कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिताकाे लागि हार्दिक अनुराेध ।

इच्छुक सदस्य महानुभावहरुमा वित्तीय  साक्षरता कार्यक्रममा सहभागिताकाे लागि अनुराेध ।
16/07/2026

इच्छुक सदस्य महानुभावहरुमा वित्तीय साक्षरता कार्यक्रममा सहभागिताकाे लागि अनुराेध ।

13/07/2026
हार्दिक श्रद्धाञ्जली
02/07/2026

हार्दिक श्रद्धाञ्जली

मासिक रुपमा बचत गर्नुपर्ने नियमित अनिवार्य बचत जम्मा गर्न स्मरण गराउँदछाैं ।
10/06/2026

मासिक रुपमा बचत गर्नुपर्ने नियमित अनिवार्य बचत जम्मा गर्न स्मरण गराउँदछाैं ।

भावपूर्ण श्रद्धाञ्जली
01/06/2026

भावपूर्ण श्रद्धाञ्जली

६ दिने कागजकाे ज्वेलरी बक्स बनाउने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
11/05/2026

६ दिने कागजकाे ज्वेलरी बक्स बनाउने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

Address

Mikhabahal/20
Patan
44600

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 02:30
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 08:00 - 10:00
Sunday 08:00 - 00:30

Telephone

+97715454458

Alerts

Be the first to know and let us send you an email when Nawa Yuwa Saving and Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawa Yuwa Saving and Credit Co-operative Ltd:

Shortcuts

Share

Category