Saccos Aawaj

Saccos Aawaj NEFSCUN is the sole apex federation of savings and credit cooperatives of Nepal.

निष्ठा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाको आयोजनामा सियारी स्थित...
29/08/2026

निष्ठा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाको आयोजनामा सियारी स्थित सिद्धकालिका मन्दिरको सभाहल तथा सिद्ध आधारभूत विद्यालयको प्राङ्गणमा सदस्यहरूको सहभागितामा साधारण सभा सम्पन्न भएको हो ।
https://saccosaawaj.coop.np/2026/08/29/5412

नेफ्स्कून द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत ज्योती महिला विकास बचत तथा ऋण सहकारी स...
27/08/2026

नेफ्स्कून द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा स्थलगत सुपरिवेक्षण भएको छ ।
https://saccosaawaj.coop.np/2026/08/26/5410

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्...
26/08/2026

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस (ACCESS) ब्रान्डिङ अन्तर्गत प्राविधिक मुख्य सूचकहरूमाथि केन्द्रित रही सघन स्थलगत सुपरिवेक्षण तथा प्रतिवेदन समीक्षा कार्य सम्पन्न भएको छ ।
https://saccosaawaj.coop.np/2026/08/25/5407

मध्यविन्दु न.पा १० नवलपरासी स्थित नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिम...
26/08/2026

मध्यविन्दु न.पा १० नवलपरासी स्थित नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
https://saccosaawaj.coop.np/2026/08/25/5406

नेफ्स्कून ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धिका लागि सञ्चालन गर्दै आएको स्क्यान कार्यक्र...
24/08/2026

नेफ्स्कून ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धिका लागि सञ्चालन गर्दै आएको स्क्यान कार्यक्रम अन्तर्गत ACCESS मा अभ्यास गरिरहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बालग्राम १६, सुनसरी को स्थलगत सुपरिवेक्षण भाद्र ०८ गते सम्पन्न भएको छ ।

उक्त सुपेरिवेक्षण भाद्र ०७ गतेबाट सञ्चालन भएको थियो । संघबाट दिएका सुझावहरु संस्थाका सञ्चालक एवम कार्यदलसंग छलफल भएको थियो । संस्थाका तर्फबाट कार्यकारी प्रमुख पुस्कर बस्नेत ,ऋण अधिकृत ,लेखा अधिकृत र संघका तर्फबाट सदस्य सेवा बिभागिय प्रमुख दुर्गा प्रसाद ढकाल र बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले का साथै कार्यक्रम अधिकृत मुकेश दाहालको उपस्थिति रहेको थियो ।

नेफ्स्कूनको प्राविधिक सहयोग र सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा German Sparkassenstiftung for ...
24/08/2026

नेफ्स्कूनको प्राविधिक सहयोग र सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा German Sparkassenstiftung for International Cooperation को सहयोगमा तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।
https://saccosaawaj.coop.np/2026/08/22/5403

भरतपुर महानगरपालिका ३ चितवन स्थित सारथीे बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटे...
24/08/2026

भरतपुर महानगरपालिका ३ चितवन स्थित सारथीे बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
https://saccosaawaj.coop.np/2026/08/22/5402

तरकारी फलफूल साकोसको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरिक्षण तथा अनुगम...
21/08/2026

तरकारी फलफूल साकोसको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत निरीक्षण तथा अनुगमन सम्पन्न भएको छ ।

काठमाडौंको बागबजार स्थित ब्राइट बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार...
17/08/2026

काठमाडौंको बागबजार स्थित ब्राइट बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा आबद्ध भएको छ ।

https://saccosaawaj.coop.np/2026/08/17/5393

Address

New Baneshwor, Kathmandu
Patan

Alerts

Be the first to know and let us send you an email when Saccos Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saccos Aawaj:

Shortcuts

Share