Jakha Bachat Tatha Reen sanstha ltd.

Jakha Bachat Tatha Reen sanstha ltd. This is a Financial Co-operative organization located at kirtipur-12..Panga Jakha

08/07/2025
05/05/2024

क्यानडा र भारतबीच तनाव चर्काएको हत्यामा यी व्यक्ति पक्राउ परेपछि अब के हुन्छ?

25/01/2023
23/09/2022
23/09/2022

सिमित राजनीतिक स्वार्थका लागि राष्ट्रीयतामाथि खेलवाड गर्ने गठबन्धनको प्रयास असफल।
नागरिकता विधेयक निस्कृय।
सम्माननीय राष्ट्रपतिवाट मुलुकको असल अविभाकिय भूमिका निर्वाह भएकोमा आम राष्ट्रप्रेमी जनताको तर्फवाट हार्दिक धन्यवाद ।

22/09/2022

हैठ देख्नु भो
नेता बिकाउ,पत्रकार बिकाउ,
पत्रीका बिकाउ अनि समाचार पनि बिकाउ!
अनलाइनखबर,रातोपाटी,सेतोपाटी,कान्तिपुर सबका सब रोइ रहेछन!
राष्ट्रपतिले नागरिकता बिधेयक पारित नगरेकोमा तिनको रुवाबासी हेर्न लायक छ!
संबिधान उल्लंघन भयो रे !
संबिधान ठूलो कि देश?
१० औं पटक लेखिने अनि च्यातिने कागजको खोस्टो ठूलो कि यो देशको माटो ?
देश अर्को फिजि हुनबाट जोगिएकोमा खुशी हुनुपर्नेमा तिनीहरुको यो रुवाबासी किन ??
अर्बौं जनसंख्या भएको भारत ले तिम्री चेलिलाइ ७ बर्षपछी नागरिकता दिने तिमिले चाहिँ तुरुन्तै दिइहाल्नुपर्ने ??
भारत बिशाल समुन्द्र हो,तिमी सानो लोटा हौ,
तिम्रो लोटाले उसलाई केही फरक पर्दैन तर उसको एउटै छालले पनि तिम्रो अस्तित्व समाप्त हुन्छ!
तत्काललाई देश बेच्न नपाएकोमा ठूलो रुवाबासी चलेको छ लेन्डुप दोर्जेका सन्तानहरुको!
धेरै धेरै धन्यबाद राष्ट्रपति महोदया,एउटा सच्चा राष्ट्रपति को भुमिका,देशको कुशल अभिभावकको भुमिका निभाउनुभयो।
कोटिकोटी सलाम!!!

22/09/2022

Address

Kirtipur
Panga
977

Telephone

014334018

Website

Alerts

Be the first to know and let us send you an email when Jakha Bachat Tatha Reen sanstha ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share