Aviyan laghubitta Bittiya Sanstha Ltd.

Aviyan laghubitta Bittiya Sanstha Ltd. Aviyan Laghubitta Bittiya Sanstha Limited was registered on 2075/12/24 under Company Act 2063 The major promotors of this institution are Mega Bank Nepal Ltd.

Aviyan Laghubitta Bittiya Sanstha Limited was registered on 2075/12/24 under Company Act 2063 and got “D” Class Financial Institution operating license from Nepal Rastra Bank on 2076/06/01 as per the Bank and Financial Institution Act 2073. The central office of the Aviyan Laghubitta Bittiya Sanstha is located in Panauti Municipality Ward No.4 Kavre District. and Kumari Bank Ltd. It is a national level institution and aims to provide banking services to the rural deprived, low income generating group of People and contribute to uplift their livelihood and to some extent eradicate the poverty of Nepal.

नागपञ्चमीको हार्दिक शुभकामना ।
17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना ।

खीर खाने दिनको शुभकामना। @top fans
31/07/2026

खीर खाने दिनको शुभकामना। @top fans

गुरु पूर्णिमाको हार्दिक शुभकामना ।सम्पूर्ण गुरुहरु प्रति हार्दिक नमन !!!
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना ।
सम्पूर्ण गुरुहरु प्रति हार्दिक नमन !!!

मानो रोपेर मुरी फलाउने नेपाली किसानहरूको अत्यन्त महत्त्वपूर्ण दिन, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक श...
29/06/2026

मानो रोपेर मुरी फलाउने नेपाली किसानहरूको अत्यन्त महत्त्वपूर्ण दिन, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक शुभकामना।

भोटो जात्राको शुभकामना ।
20/06/2026

भोटो जात्राको शुभकामना ।

📢 Recovery Campaign | विशेष छुट योजना🔔 कर्जा असुलीमा विशेष अवसर !अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट कर्जा लिई तोक...
15/06/2026

📢 Recovery Campaign | विशेष छुट योजना

🔔 कर्जा असुलीमा विशेष अवसर !

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट कर्जा लिई तोकिएको अवधिमा साँवा तथा ब्याज भुक्तानी गर्न बाँकी रहेका सम्पूर्ण ऋणी महानुभावहरूलाई लक्षित गरी विशेष छुट योजना लागू गरिएको छ।

✅ २०८३ असार मसान्तभित्र सम्पूर्ण साँवा रकम एकमुष्ठ भुक्तानी गर्नुहोस्।
✅ ब्याजमा विशेष छुट सुविधा प्राप्त गर्नुहोस्।
✅ कर्मचारीहरूको विशेष परिचालनमार्फत असुली अभियान सञ्चालन भइरहेको छ।

आजै आफ्नो नजिकको शाखामा सम्पर्क गरी यस अवसरको लाभ लिनुहोस्।

📞 फोन: +977 011-441027
🌐 Website: www.aviyanlaghubitta.com.np

⚠️ शर्तहरू संस्थाको प्रचलित नियम बमोजिम लागू हुनेछन्।

भावपूर्ण श्रद्धाञ्जली !!!
06/05/2026

भावपूर्ण श्रद्धाञ्जली !!!

सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, दीर्घायुको कामना सहित मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक शुभकामना ।
17/04/2026

सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, दीर्घायुको कामना सहित मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक शुभकामना ।

!!! नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।!!
13/04/2026

!!! नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।!!

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि वीक -२०२६ को अवसरमा "Smart Money Talks" भन्ने मूल नाराका साथ वित्तीय...
23/03/2026

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि वीक -२०२६ को अवसरमा "Smart Money Talks" भन्ने मूल नाराका साथ वित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न गरेकोे छ ।

Address

Thado Bato
Panauti Village

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97711441027

Alerts

Be the first to know and let us send you an email when Aviyan laghubitta Bittiya Sanstha Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aviyan laghubitta Bittiya Sanstha Ltd.:

Shortcuts

Share