Rampur Money Transfer Bijayapur

Rampur Money Transfer Bijayapur money transfer service in palpa rampur 6 bijayapur you can get easily all remitance service

देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण  दाजुभाई दिदिबहिनी, आमाबुबाहरुमा आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको हार्द...
03/10/2022

देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण दाजुभाई दिदिबहिनी, आमाबुबाहरुमा आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
रामपुर मनिट्रान्सफर
रामपुर ६ बिजयपुर

22/09/2022
आदरणीय ग्राहक महानुभाव हाम्रो यस् रामपुर मनिट्रान्सफर ले विगत केहि समय देखि रेमिटान्स सम्बन्धी सम्पुर्ण सेवा दिदै आएता प...
18/07/2022

आदरणीय ग्राहक महानुभाव हाम्रो यस् रामपुर मनिट्रान्सफर ले विगत केहि समय देखि रेमिटान्स सम्बन्धी सम्पुर्ण सेवा दिदै आएता पनि IME REMIT को आधिकारिक system जडान नभएको कारण यहाँहरुमा पर्न गएको असुविधा प्रती हामी क्षमा प्राथी छौं। साथै यही श्रावण १ गते देखी IME remit को सम्पूर्ण system आएको र अबका दिनहरूमा ime र ime remit सम्बन्धि सम्पुर्ण सेवा प्रदान गरिने कुरा जानकारी गराउछौ धन्यवाद ।

देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नव बर्ष २०७९ सालको शुभकामना व्यक्त गर्दछौं।
13/04/2022

देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नव बर्ष २०७९ सालको शुभकामना व्यक्त गर्दछौं।

आदरणीय ग्राहक महानुभावहरु यस् रामपुर मनिट्रान्सफर बिजयपुरले आफ्नो सेवा र सुविधालाई थप गर्दै अब वैदेशिक रोजगारमा जानुहुने...
04/04/2022

आदरणीय ग्राहक महानुभावहरु यस् रामपुर मनिट्रान्सफर बिजयपुरले आफ्नो सेवा र सुविधालाई थप गर्दै अब वैदेशिक रोजगारमा जानुहुने वा गएर बिदामा घर फर्किनु भएका सम्पूर्ण का लागि अन्लाईन श्रम स्वीकृति सम्बन्धि सेवा प्रदान गर्ने कुरा सम्पूर्ण मा जानकारी गराउछौ।

नोट:- यदि कुनै कारण वस आफै उपस्थित हुन नसक्ने अवस्थामा आवश्यक कागजात what's app, messenger बाट पठाएर आफ्नो पहुचको e-sewa, khalti, ime pay, mobile banking वा अन्य कुनै रेमिटान्स मार्फत payment गरेर सेवा लिन सकिने।

आफ्नो मेहनतले कमाएको पैसा बैंकिङ प्रणाली मार्फत मात्रै स्वदेश पठाऔ दु:ख गरि कमाएको धनको सुरक्षा सुनिश्चित गरौं ठगी हुनबा...
20/03/2022

आफ्नो मेहनतले कमाएको पैसा बैंकिङ प्रणाली मार्फत मात्रै स्वदेश पठाऔ दु:ख गरि कमाएको धनको सुरक्षा सुनिश्चित गरौं ठगी हुनबाट बचौ। जनहितमा जारी सन्देश

देश विदेशमा रहनुहुने सम्पूर्णमा होली पर्वको शुभकामना   #रामपुर_मनिट्रान्सफर_बिजयपुर
16/03/2022

देश विदेशमा रहनुहुने सम्पूर्णमा होली पर्वको शुभकामना #रामपुर_मनिट्रान्सफर_बिजयपुर

Easy to find on google maps मल्ल किराना & रामपुर मनिट्रान्सफर बिजयपुर
13/03/2022

Easy to find on google maps

मल्ल किराना & रामपुर मनिट्रान्सफर बिजयपुर

★★★★★ · Money transfer service

09/03/2022
09/03/2022

रुपैयाँ एक दरको सिक्का प्रचलनमा ल्याउनेसम्बन्धी सूचना
https://www.nrb.org.np/contents/uploads/2022/03/Re.-1-public-notice-final.pdf

Address

Palpa Rampur 6 Bijayapur
Palpa
35800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Rampur Money Transfer Bijayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share