Citizen Life Insurance

Citizen Life Insurance Hello Nameste
WELCOME IN CITIZEN LIFE INSURANCE COMPANY
This page created for all of us who people

हाम्रो जस्तो  देशमा जहाँ सरकार जनताप्रति उत्तरदायि हुदैन र आधारभुत आबस्यकताको(खासगरि स्वास्थ्य र जिवनसुरक्षाको) प्रत्याभ...
13/01/2021

हाम्रो जस्तो देशमा जहाँ सरकार जनताप्रति उत्तरदायि हुदैन र आधारभुत आबस्यकताको(खासगरि स्वास्थ्य र जिवनसुरक्षाको) प्रत्याभुति हुदैन त्यस्तो देशको एक बुद्धिमान नागरिकले गर्नै पर्ने काम भनेको आफ्नो र आफ्नो परिवारको जीवन बिमा (Life insurance) रहेछ। बिमा समाप्ति पश्चात् बाचियो भने पनि राम्रो बचत तथा जिवनयापनमा सहजता र जीवन समाप्ति पश्चात् पनि परिवार तथा बालबच्चालाई आर्थिक राहत। मान्छेको जीवन भनेको शिसा जस्तै हो कहानिर के हुन्छ कसैलाई थाहा हुदैन, यदि साच्चि नै परिवार तथा आफ्ना बालबच्चालाई हृदय देखि नै माया गर्नुहुन्छ भने तपाईले जीवन बिमा गर्नु अनिबार्य जस्तै हुन्छ आजको सानो बचतले जीवन रहे ठूलो आर्थिक बचत र जीवन समाप्ति पश्चात् पनि तपाईका बालबच्चा र परिवारलाई ठूलो राहत हुनेछ। आज एउटा त्यस्तै कार्यक्रममा भाग लिने समय मिल्यो उहाले 6,7 महिना अगाडि श्रीमतिको नामबाट सिटिजन लाईफ ईन्सुरेन्स कावासोति मार्फत अर्धबार्षिक हिसाबमा तिर्ने सहमति भएर जम्मा 67हजार तिरेर 30 लाखको जीवन बिमा गर्नुभयो र दैवको लिला भनौ या उहाको भागभोग नै त्यति भनौ रुखबाट लडेर अस्ति भर्खरै देहान्त हुन पुग्यो। जिवनको त कुनै मूल्य हुदैन तर पनि उहाका साना 2 जना छोराहरुको भविस्य निर्माणको लागि त्यो 60 लाख धेरै ठूलो आधार बन्नेछ र मृतआत्माले पनि शान्ति पाउनेछ। त्यो दुखको घडिमा पनि ती बाबुहरुको भविस्य निर्माण तथा पढाइ खर्चको लागि चेक हस्तान्तरण गर्न पाउँदा निकै खुसि लायो। मृतात्माले शान्ति पावस र 2 जना नाबालक बच्चाहरुको भबिष्य उज्ज्वल होस कामना गर्दछौ।

Starting now
07/11/2020

Starting now

Introducing our Mascot,CITIMAN for the Citizens!!अहिलेको यस विषम परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्...
18/10/2020

Introducing our Mascot,
CITIMAN for the Citizens!!
अहिलेको यस विषम परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको यसै अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’लाई तपाईंहरु सामु ल्याएको छ । सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्नेछ । हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्नुहुने विभिन्न सुरक्षाहरुको प्रतिकात्मक अर्थ बोकेको छ ।

नेपालमै पहिलो पटक सर्वाधिक २० घातक रोगहरुका लागि रक्षावरण | अब २० घातक रोगहरुका लागि ५० लाख सम्मको उपचार खर्च मात्र रु.२...
03/09/2020

नेपालमै पहिलो पटक सर्वाधिक २० घातक रोगहरुका लागि रक्षावरण | अब २० घातक रोगहरुका लागि ५० लाख सम्मको उपचार खर्च मात्र रु.२० प्रति दिनमा |
सिटिजन कृटिकल केयर प्लस मार्फत बिमितलाई २० घातक रोग लागेको अवस्थामा शर्तहरुको अधीनमा रहि शतप्रतिशत बीमांक रकम उपचारको लागि भुक्तानी गरिनेछ ।

विशेषताहरु:
उपचार खर्च प्राप्त गर्न बन्यो सरल सिटिजन कृटिकल केयर प्लसको साथमा । अब रोग लगेको प्रमाणित भए पछि बिल बिना नै उपचार खर्च प्रदान गरिनेछ ।
बीमांक रकम: रु ५०,००० देखि रु ५०,००,००० सम्म
प्रवेश उमेर: १८ वर्षदेखि ५५ वर्षसम्म
सिटिजन लाइफको सबै योजनासँग उपलब्ध

थप जानकारीको लागि: www.citizenlifenepal.com
हामीलाई सम्पर्क गर्नुहोस् : 9851204082

introduction of citizen life insurance
26/08/2020

introduction of citizen life insurance

Address

Nuwakot
44900

Alerts

Be the first to know and let us send you an email when Citizen Life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Citizen Life Insurance:

Share