Him Shikhar Multipurpose Cooperative Ltd.

Him Shikhar Multipurpose Cooperative Ltd. Finance

सहकारिका ७ सिद्धान्तहरु।
19/07/2023

सहकारिका ७ सिद्धान्तहरु।

14/07/2023

ऋणी सदस्यहरु ,
वित्तिय पारदर्शिताको मर्म बुझी तपाईहरुले तिर्नुपर्ने कर्जाको किस्ता , व्याज असार मसान्त सम्ममा चुक्ता गरी असल ऋणी सदस्यको परिचय दिनुहुन अनुरोध गर्दछौं।
हिमशिखर बहुद्देश्यीय सहकारी संस्था लि.
शिवपुरी-८ नुवाकोट।

14/07/2023

Financial News Nepal
वित्तीय समाचारको लागि भरपर्दो माध्यम

खोजि गर्नुहोस्
Toggle navigation
सहकारीको ऋण चुक्ता गर्नु अन्यथा ऋणी जायजेथाबाट असुल उपर गरिनेछ : बागमती प्रदेश सहकारी मन्त्राल
Financial News Nepal२०८० असार २८ १२:२६

हेटौंडा । सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्नु बागमती प्रदेश सहकारी मन्त्रालयको अनुरोध गरेको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, हेटौंडा, मकवानपुरले आज असार २८ गते एक सुचना प्रकाशित गर्दै कर्जा चुक्ता गर्न अनुरोध गरेको हो । प्रकाशित सुचनामा भनिएको छ, सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज विभिन्न बहानाबाजी एवं केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपुर्ण अभिव्यत्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएकोले सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समय भित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केहि संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको समेत पाईएको छ।
तसर्थ ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्रि गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यबस्था समेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सहयोग गरीदिनु हुन सम्पूर्ण सहकारी संस्थाका ऋणी सदस्यहरुमा अनुरोध गरेको छ ।

000000
Post navigation
सहकारी समस्या समाधान सम्बन्धी कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन (पुरा पढ्नुहोस्)

ताजा अपडेट
सहकारीको ऋण चुक्ता गर्नु अन्यथा ऋणी जायजेथाबाट असुल उपर गरिनेछ : बागमती प्रदेश सहकारी मन्त्राल
सहकारी समस्या समाधान सम्बन्धी कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन (पुरा पढ्नुहोस्)

08/07/2023

Thank you all for your support and cooprations. 🙏🤗🎉
08/07/2023

Thank you all for your support and cooprations. 🙏🤗🎉

31/12/2022

Happy New Year! May the coming year be full of grand adventures and opportunities

31/12/2022
28/12/2022

१४ औं बार्षिक साधारण सभा सम्बन्धि सूचना !!!

हिमशिखर बहुउद्देश्यीय सहकारी सस्था लि.
श्री शेयर सदस्य ज्युहरु,
संचालक समितिको निर्णय अनुसार संस्थाको १४औ बार्षिक साधारण सभा देहाय बमोजिम हुने हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा साथ अनुरोध गरिन्छ ।
कार्यक्रम :
स्थान : शिवपुरी-८, थानापती
मिति : २०७९/०९/१५ गते शुक्रवार
समय : बिहान ११:०० बजे
सम्पर्क : ९८४९००९३१८, ९८०१८२०६०३, ९८४१३२४९८४, ९८५१०४३११५

10/01/2022

ऋणी सदस्यहरु ,
पौष मसान्त २०७८ को वित्तिय पारदर्शिताको मर्म बुझी तपाईहरुले तिर्नुपर्ने कर्जाको किस्ता , व्याज पौष २९ गते सम्ममा चुक्ता गरी असल ऋणी सदस्यको परिचय दिनुहुन अनुरोध गर्दछौं।
हिमशिखर बहुद्देश्यीय सहकारी संस्था लि.
शिवपुरी-८ नुवाकोट।

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको एघारौ साधारण सभाका केहि झलक
25/01/2020

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको एघारौ साधारण सभाका केहि झलक

24/01/2020

निमन्त्रणा
संपुर्ण शेयरघनी सदस्यज्यू हरू
यस हिमशिखर बहुउद्देशीय सहकारी संस्था लिमीटेडको एघारौ साधारण सभा तपशिल अनुसार हुने भएकोले उपस्थितको लागी अनुरोध छ।
मिती; २०७६/१०/११ गते शनिवार
समय; ११:०० बजे
स्थान; शिवपुरी- ८, सातदौबाटो
हरि प्रसाद सिटौला
अध्यक्ष
हिमशिखर बहुउद्देशीय सहकारी संस्था लि.

Address

Serabagar
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Him Shikhar Multipurpose Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share