03/05/2026
यस छहारी बचत तथा ऋण सहकारी संस्था लि का ब्यवस्थापक तथा कुशल प्रशासक समाजसेवी Madhu Khanal सर लाई प्रत्येक समय नयाँ कुराको सोचमा अगाडि बढ्न संघर्षरत जिन्दगीमा आउने चुनौतीहरूको सामना गर्दै अवसरको उपयोग गर्ने शक्ति मिलोस🤞🧡 जिवनको यात्रा सफल एवम् गन्तव्य सम्म पुगोस ...जिन्दगीमा खुशीले हरेक दुःखको आँसु छिचोल्दै जाओस ।🎂❣️ #जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित जन्म दिनको लाखौं लाख शुभकामना ।